• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
'झोलीमा परिसकेको स्वर्ण गुम्यो'
64x64
मगलवार, मंसिर १७, २०७६ गिता राई

काठमाडौं । राष्ट्रिय महिला भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले झोलीमा परिसकेको स्वर्ण गुमाउँदा दुख लागेको बताएका छन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा लगातार दुई सेट जितेको नेपालले अन्तिम दुई सेट गुमाउँदा रजत पदकमै चित्त बुझाउनु परेको थियो ।

भारतसंग पिडादायी हार ब्यहोरेका प्रशिक्षक भट्टले झोलीमा परिसकेको स्वर्ण गुमाउँदा आफुलाई धेरै दुख लागेको उल्लेख गरेका छन् ।

‘नयाँ खेलाडीको प्रर्दशन राम्रो छ । भारतविरुद्व टिमले १५ कटाएको थिएन । तर अहिले पाँचौ सेट खेल्यौ ।’ उनले भने, ‘झोलीमा परिसकेको स्वर्ण गुमाउँदा दुख लागको छ ।’

उनले हारको जिम्मेवारी आफुले लिने बताउँदै राखेप, भलिबल संघ र भलिबल प्रेमीले दिएको साथका लागि धन्यवाद दिए ।

उनले भारतविरुद्ध रणनीति बनाए अनुसार नतिजा आउन नसकेको उल्लेख गरे ।

उनले अन्तिम सेटमा केही सर्भिस र सामान्य बललाई राम्रोसंग नलिनु हारको कारण रहेको बताए ।

‘अब भारत र श्रीलंकासँग चुनौती छैन । किनकि उनीहरुले पनि सोच्नु पर्ने अवस्था आएको छ । उनीहरु नेपाललाई बेवास्ता गरेर खेल्थे तर अब नेपाल समेत छ भनेर खेल्छन् ।’ उनले थपे ।

Image may contain: 1 person

कप्तान अरुणा शाहीले सानो—सानो गल्तीले गर्दा अन्तिम सेट हार्न पुगेको बताईन् ।

‘अन्तिम सेटमा सानो—सानो गल्तीले अन्तिम सेट हा¥यौ ।’ उनले भनिन्, ‘समग्रमा प्रतियोगिता राम्रो भयो । नेपाल र भारतमा धेरै फरक छ तर पनि खेल भने टक्करको भयो ।’

स्वर्ण जित्नकालागि टिमलाई निरन्तर प्रशिक्षणको खाँचो भएको बताईन् ।

‘टिमलाई निरन्तर प्रशिक्षणको खाँचो छ । निरन्तर प्रशिक्षण पाएमा अर्काे सागमा पक्कै स्वर्ण जित्छौ ।’ उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
भलिबलमा भविष्य खोज्दै राजन
प्रतिभाको ‘कमब्याक’
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
'दक्ष जनशक्ति उत्पादनका लागि रेफ्री कोर्स'
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP