• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, असोज ७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिप जारी शिवम् न्युडायमण्ड र आर्मी सेमिफाईनलमा
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिप जारी

काठमाण्डौ । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले दोहोरो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।

पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–९,२५–७ र २५–१९ को सोझो सेटमा हरायो । दोश्रो खेलमा चिरप्रतिद्धन्दी एपीएफलाई २५–१६,२५–२०,१७–२५ र २५–१६ को सेटमा स्तब्ध बनायो । एपीएफ र डायमण्डले ५ खेलबाट १२ अंक बनाएका छन् ।

kamana bank
clasic tec

दुवैले १३ सेटमा जित निकाल्दा ४ सेट गुमाए पछि अंक प्रतिसतका आधारमा एपीएफले १।४१७ हासिल गरेर पहिलो बरियातामा रहदा १।३७२ अंक हाँसिल गरेको शिवम् न्युडायमण्ड दोश्रो बरियातामा चित्त बुझाउनु पर्यो ।

त्यस्तै चौथो बरियातामा रहेर आर्मीले पनि सेमिफाईनलमा स्थान बनाएका छ । आर्मीले पुलिसमाथी ३–२ को रोमान्चक जित निकाल्यो । पहिलो सेट १५–२५ ले गुमाएको आर्मीले लगतार दुई सेट २५–२० र २५–१० ले जितेको थियो । चौथो सेट पुलिसले २५–२२ ले आफ्नो पक्षमा पारे पछि खेल पाँचौं सेटमा लम्कियो । निर्णायक सेटमा आर्मीले पुलिसलाई १५–१२ ले स्तब्ध बनाउदै २ अंक जोड्यो ।

आर्मीले ५ खेलबाट ३ मा जित निकाल्दै ८ अंक जोड्न सफल भयो । पुलिसले तेश्रो बरियातामा रहदै ५ खेलबाट १० अंक बनाएको छ । सेमिफाईनलमा पहिलो बरियाताको एपीएफले चौथो बरियाताको आर्मीसग तथा दोश्रो बरियाताको डायमण्डले तेश्रो बरियाताको पुलिससग खेल्ने छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता जेष्ठ २६ सम्म संचालन हुने छ ।

प्रतियोगिताको बिजेता टिमले २ लाख,उपबिजेताले १ लाख ,तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट सर्भर,बेष्ट डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्ने छन् ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
मंगोलियाविरुद्ध रोहितले कप्तानी डेब्यु गर्दै
मंगोलियाविरुद्ध रोहितले कप्तानी डेब्यु गर्दै
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
सन्दीपको मुद्दा फेरी स्थगित
सन्दीपको मुद्दा फेरी स्थगित
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP