कुवेतले साफ च्याम्पियनसिप खेल्ने
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।
By खेलपाटी संवाददाताबुधबार, बैशाख २०, २०८०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।
फिफाले २०२७ को विश्वकपका लागि चार वटा दाबी पेश भएको जनाएको छ ।
महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बिहीबार बसेको कार्यकारी बैठकले असारको मितिलाई अनुमोदन गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो ।
फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ ।