काठमाडौंको ढल्कोमा केटीएम सिटीको नयाँ आउटलेट
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको ढल्कोमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
By खेलपाटी संवाददाताआइतबार, फागुन २८, २०७९
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको ढल्कोमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।