• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ट्रयाक एण्ड फिल्ड ट्रयाक एण्ड फिल्ड
  • गृहपृष्ठ
  • ट्रयाक एण्ड फिल्ड
नेपालगन्ज हाफ म्याराथनको उपाधि कान्छिमाया कोजुलाई
नेपालगन्ज हाफ म्याराथनको उपाधि कान्छिमाया कोजुलाई शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा पार गर्दै कोजुले उपाधि उचालेकी हुन् ।
भुमिराज राईलाई नेपालगन्ज म्याराथनको उपाधि
भुमिराज राईलाई नेपालगन्ज म्याराथनको उपाधि शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पुरा गर्दै राई पहिलो भएका हुन् ।
नेपालगञ्ज म्याराथनमा हजार बढी खेलाडी दर्ता
नेपालगञ्ज म्याराथनमा हजार बढी खेलाडी दर्ता शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि भोली हुने प्रतियोगितामा हजार बढी सहभागीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
नेपालगञ्ज म्याराथनको तयारी पुरा
नेपालगञ्ज म्याराथनको तयारी पुरा दश बर्षे शसस्त्र द्वन्दको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुदै आएको थियो ।
धर्म र पुष्प ओसाका म्याराथनमा प्रतिस्पर्धा गर्ने
धर्म र पुष्प ओसाका म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर रहेका छन् ।
कार्कीको दौड पूरा
कार्कीको दौड पूरा कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए ।
धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान’
धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५ ’ प्रदान गर्ने निर्णय गरिएको हो ।
अस्पताल बनाउन कार्कीले दौड्ने
अस्पताल बनाउन कार्कीले दौड्ने दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् ।
किरणलाई हेलम्बु ट्रेल म्याराथनको उपाधि
किरणलाई हेलम्बु ट्रेल म्याराथनको उपाधि सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार सम्पन्न प्रतियोगितामा सुमन कुलुङलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् ।
अनिश थापा मगर बने लिगलिगे राजा
अनिश थापा मगर बने लिगलिगे राजा अनिश थापा मगर ले १३ दशमलव ८ किलोमिटरको दुरी ५८ मिनेट २५ सेकेन्डमा पुरा गर्दै लिगलिगे राजाको उपाधी सहित नगद ६० हजार एक सय प्राप्त गरे।
दशैं रन फर गुड हेल्थमा प्रविन र श्रयस्का पहिलो
दशैं रन फर गुड हेल्थमा प्रविन र श्रयस्का पहिलो कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुष समेत गरि ६५० जनाले भाग लिएका थिए ।
बोध गया एनलाइटेनमेन्ट म्याराथन हुने
बोध गया एनलाइटेनमेन्ट म्याराथन हुने लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडे काजीले भारतको नयाँदिल्लीमा आयोजित 'ग्लोबल रिलिजियस टुरिजम डाइलग' को अवसरमा 'बोध गया एनलाइटेनमेन्ट म्याराथन' गर्ने घोषणा गरेका हुन् ।
होमलाल र कान्छीमायालाई काठमाडौं म्याराथनको उपाधि
होमलाल र कान्छीमायालाई काठमाडौं म्याराथनको उपाधि शनिबार भएको म्याराथनमा आर्मीकै राजन खत्रीलाई पछि पार्दै होमले उपाधि जितेका हुन् ।
काठमाडौं हाफ म्याराथनको उपाधि गोपिचन्द्र पार्कीलाई
काठमाडौं हाफ म्याराथनको उपाधि गोपिचन्द्र पार्कीलाई विभागीय प्रतिद्वन्दीलाई पछाडी पार्दै पार्कीले हाफ म्याराथनमा पहिलो स्थान हात पारेका हुन् ।
हेलम्बु ट्रेल म्याराथन कार्तिकमा
हेलम्बु ट्रेल म्याराथन कार्तिकमा प्रतियोगिताको फुल म्याराथनतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गर्नेछन् । यस्तै दशौं स्थानसम्मका खेलाडीलाई समेत पुरस्कृत गरिने अयोजकले जनाएको छ ।
लिगलिगे राजा बन्ने दाैड असोज २८ गते
लिगलिगे राजा बन्ने दाैड असोज २८ गते लिगलिगे दौड प्रतियोगिता १३.८ किमिको हुनेछ । चेपेघाटबाट सुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुंगिने छ । प्रतियोगिताको विजेताले ६० हजार १ सय नगदसहित लिगलिगेको राजा घोषित गरिनेछ ।
First Prev 35 36 37 38 39 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP