• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ट्रयाक एण्ड फिल्ड ट्रयाक एण्ड फिल्ड
  • गृहपृष्ठ
  • ट्रयाक एण्ड फिल्ड
गण्डकी प्रदेश छनौटमा कास्कीलाई स्वर्ण
गण्डकी प्रदेश छनौटमा कास्कीलाई स्वर्ण ५००० मिटर पुरुषको दौडमा कास्कीका स्माइल भण्डारीले स्वर्ण, पर्वतका प्रकाश कुवरले रजत र गार्खाका रन्जित अधिकारीले कास्य पदक जितेका छन् ।
'फागुन ७ मा ५ हजार पोखरेली दौडने छन्’
'फागुन ७ मा ५ हजार पोखरेली दौडने छन्’ पत्रकार सम्मेलनमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले अघिल्ला संस्करणहरु भन्दा यसपटक सबैमा उत्साह आउने गरि कार्यक्रम अगाडी बढेको बताए । 
ओपन रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि
ओपन रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारे ।
आठौं राष्ट्रिय खेलकुद :  गण्डकी प्रदेशको छनोट सुरु
आठौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशको छनोट सुरु प्रदेश ५ मा आयोजना हुने राष्ट्रिय खेलकुदका सुरु छनोटको १० किलोमिटर दौडको पुरुषतर्फ बागलुङका श्याम शेरचनले स्वर्ण पदक हात पारेका छन ।
एथ्लेटिक्स खेलाडी आशिषले जापानमा विशेष प्रशिक्षण गर्ने
एथ्लेटिक्स खेलाडी आशिषले जापानमा विशेष प्रशिक्षण गर्ने नेपाल ओलम्पिक कमिटीको विशेष पहलमा आशिषले विशेष प्रशिक्षणको मौका पाएका हुन् ।
प्रधानसेनापति खुला म्याराथन फागुन तेस्राे साता
प्रधानसेनापति खुला म्याराथन फागुन तेस्राे साता ‘रन फर फन’ भन्ने मूल नारा रहेको प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिनेछ ।
अजित र हुमी पहिलो
अजित र हुमी पहिलो ५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए ।
सचेतनात्मक हाफ म्याराथन हुने
सचेतनात्मक हाफ म्याराथन हुने म्याराथनमा करिब ४ सयको सहभागिता अपेक्षा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी गराए ।
तिमति र अनुषालाई स्वर्ण
तिमति र अनुषालाई स्वर्ण
कीर्तिमानी धावक बोल्टको फुटबलर बन्ने सपना अधुरो
कीर्तिमानी धावक बोल्टको फुटबलर बन्ने सपना अधुरो आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट पछिल्लो वर्षयता फुटबल खेलाडी बन्ने योजनासहित विभिन्न क्लबमा प्रशिक्षण गरिरहेका थिए । 
स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड हुने
स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड हुने बहाकोट सम्पर्क मञ्चले मंगलबार पत्रकार सम्मेलन गर्दै १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) स्पर्धाको क्रस कन्ट्री दौड हुने जनाएको हो ।
नेपालगञ्ज म्याराथनमा भूमिराज र कान्छीमाया उत्कृष्ट
नेपालगञ्ज म्याराथनमा भूमिराज र कान्छीमाया उत्कृष्ट तत्कालिन विद्रोही माओवादी र राज्य पक्षबीच भएको बृहत शान्ति सम्झौताको सम्झनामा हरेक मंसिर ५ गते नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
नेपालगन्ज हाफ म्याराथनको उपाधि कान्छिमाया कोजुलाई
नेपालगन्ज हाफ म्याराथनको उपाधि कान्छिमाया कोजुलाई शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा पार गर्दै कोजुले उपाधि उचालेकी हुन् ।
भुमिराज राईलाई नेपालगन्ज म्याराथनको उपाधि
भुमिराज राईलाई नेपालगन्ज म्याराथनको उपाधि शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पुरा गर्दै राई पहिलो भएका हुन् ।
नेपालगञ्ज म्याराथनमा हजार बढी खेलाडी दर्ता
नेपालगञ्ज म्याराथनमा हजार बढी खेलाडी दर्ता शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि भोली हुने प्रतियोगितामा हजार बढी सहभागीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
नेपालगञ्ज म्याराथनको तयारी पुरा
नेपालगञ्ज म्याराथनको तयारी पुरा दश बर्षे शसस्त्र द्वन्दको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुदै आएको थियो ।
First Prev 34 35 36 37 38 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP