पोखरा म्याराथनको तयारी पूरा
आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।
आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्र र छात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौड भने फरक–फरक मितिमा आयोजना हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।
गत जनवरी १० मा आयोजना भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै म्याराथन फागुन १ गते हुने जानकारी गराएको हो । यस वर्षबाट महिलाको हाफ म्याराथन समेत हुने आयोजकले जनाएको छ ।
ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको महिला क्याटेगोरीमा पुष्पाले स्वर्ण जितेकी हुन् ।
ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा पुस २७ गते ऋषिङ्ग म्याराथन हुने भएको हो ।
जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले स्वर्णधारी धावक पार्कीलाई बिहीबार २५ हजार नगदसहित सम्मान गरेको हो ।
विभागीय टिम एपीएफ क्लबका खेलाडी पार्कीले शनिबार नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथनको उपाधि हात पारेका थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारेका पार्कीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए ।
आयोजक क्रियटिभ ह्यान्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ६ गते शनिबार आयोजना हुने म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
यस पटकको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनौट हुने भएकाले नेपालगञ्जवासीले आफ्नो सक्दो सहयोग गर्नुपर्ने उनीहरुले बताएका थिए ।
आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले शनिबार एक विज्ञप्ति निकाल्दै पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।