• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
तेक्वान्दो तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
umbro
स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार
खेलपाटी संवाददाता
बुधबार, पुस २१, २०७८ खेलपाटी संवाददाता
स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका  छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले मात्र ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

व्यक्तिगत स्पर्धामा स्विकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा रजत र कांस्य पदक जित्न सफल काठमाडौंका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसा पत्रबाट सम्मानित  भए ।

त्यस अवसरमा काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण गर्यो ।

संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा सारदा धिमाल, बूढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौंमा राजेन्द्र पुजारी, नागर्जुनमा सरोज बाँस्कोटा, चन्द्रागिरीमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दशरत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै काठमाडौं जिल्ला तेक्वान्दो संघले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि सोही कार्यक्रममा पत्र हस्तान्तरण गर्यो । प्रतियोगिता समितिमा सरोज बाँस्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा सारदा धिमाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौं जिल्ला तेक्वान्दो संघलाई हस्तान्तरण गरिएको थियो ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
अमेरिकामा लक्ष्मणलाई रजत
अमेरिकामा लक्ष्मणलाई रजत
बेल्जियममा सापकोटालाई कांस्य
बेल्जियममा सापकोटालाई कांस्य
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी
तेक्वान्दोबाट थप २० खेलाडी छानिए
तेक्वान्दोबाट थप २० खेलाडी छानिए
पहिलो दिन २४ खेलाडी छनोट
पहिलो दिन २४ खेलाडी छनोट
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP