• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
तेक्वान्दो तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
umbro
पदक विजेता खेलाडी नगदसहित सम्मानित
खेलपाटी संवाददाता
सोमबार, पुस १२, २०७८ खेलपाटी संवाददाता
पदक विजेता खेलाडी नगदसहित सम्मानित

नेपालगन्ज ।  लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ ।

शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् ।

सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए । त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन सलमानी ४० केजी, सिद्धार्थ बिक ३५ केजी, प्रकाश आले ६५ केजी र सोनु केवट ५५ केजी रहेका छन् ।

संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई रोजगारी दिइएको छ । रोजगारी पाउनेमा चार जना प्रशिक्षक छन् । सहकारी २६ जिल्ला र गार्डेन मार्ट १५ जिल्लामा सञ्चालनमा रहेको उनले बताए । अध्यक्ष शर्माले दश बर्षमा गार्डेन मार्टको संख्या पाँच सय पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिनुभयो । गार्डेन मार्टले देशभरमा २ सय ५० जना खेलाडीलाई रोजगारी दिइसकिएको गार्डेन मार्टका प्रनीर अधिकारीले बताए ।

दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले पदक जितेका थिए । २४ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नौ वटा पदक जित्दै बाँके टिमतर्फ उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयाशा पारा तेक्वान्दोको 'लेभल टू' प्रशिक्षक 
आयाशा पारा तेक्वान्दोको 'लेभल टू' प्रशिक्षक 
आईटीएफ वार्षिकोत्सवको तयारी पूरा
आईटीएफ वार्षिकोत्सवको तयारी पूरा
तेक्वान्दोको सेमिनार तथा कोर्स सुरु
तेक्वान्दोको सेमिनार तथा कोर्स सुरु
दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण
दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण
विश्व तेक्वान्दोमा अशोक निर्णायक
विश्व तेक्वान्दोमा अशोक निर्णायक
पदक विजेतालाई जैशिदेवलको सम्मान
पदक विजेतालाई जैशिदेवलको सम्मान
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP