• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
तेक्वान्दो तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
umbro
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि
खेलपाटी संवाददाता
बुधबार, मंसिर २९, २०७८ खेलपाटी संवाददाता
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

काठमाडौं । जैशीदेवल युथ क्लबको आयोजनामा बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष÷महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष÷महिलामा ४ स्पर्धामा खेल हुने छ ।

प्रतियोगितामा आयोजकको २ सहित २० टिमका ४ सय खेलाडीको सहभागिता रहने क्लबका सदस्य समेत रहेका प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए । मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कार बाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।

पुरुष÷महिला उत्कृष्ट फाइटरले १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट पुरुष÷महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष÷महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गर्ने भएका छन् । त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १÷१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
अमेरिकामा लक्ष्मणलाई रजत
अमेरिकामा लक्ष्मणलाई रजत
बेल्जियममा सापकोटालाई कांस्य
बेल्जियममा सापकोटालाई कांस्य
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी
तेक्वान्दोबाट थप २० खेलाडी छानिए
तेक्वान्दोबाट थप २० खेलाडी छानिए
पहिलो दिन २४ खेलाडी छनोट
पहिलो दिन २४ खेलाडी छनोट
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
गोलकिपर फ्रेजर अनुबन्ध गर्दै टोटेनहम
गोलकिपर फ्रेजर अनुबन्ध गर्दै टोटेनहम
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP