• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
पलेशा पाराओलम्पिकका लागि छनोट
खेलपाटी संवाददाता
बुधबार, असार २, २०७८ खेलपाटी संवाददाता
पलेशा पाराओलम्पिकका लागि छनोट

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले जापानको टोकियोमा पाराओलम्पिकमा सहभागिता जनाउने भएकी छिन् ।

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पाराओलम्पिकका लागि छनोट भएको जनाएको छ ।

टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पाराओलम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनि प्रतिस्पर्धा गर्ने छिन् ।

नेपाली पारा तेक्वान्दो खेलाडीहरुले २०७८ जेष्ठ ७ गते जोर्डनको अम्मान शहरमा भएको छनोट प्रतियोगिता खेल्नु पर्ने थियो । तर, कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिदेशी खेलाडीहरुले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आईसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण नेपाली खेलाडी छनोट खेल्नबाट बञ्चित भएका थिए ।

छनोटमा पलेशासहित ६ खेलाडीले खेल्ने तय थियो । तसर्थ उक्त छनोट खेलबाट बञ्चित भए पश्चात नेपाल तेक्वान्दो संघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पाराओलम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो ।

पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरीयतामा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराओलम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले गोबर्धनले वाईल्ड कार्ड प्राप्त गर्न सफल भएको संघले जनाएको छ ।

No description available.

नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशाले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् ।

पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएकी थिईन् ।

यस्तै उनले पहिलो पटक कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै ५ औ स्थान प्राप्त गर्न सफल भएकी थिईन् । सोही वर्ष लण्डनमा आयोजित ७ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औ स्थानमा प्राप्त गरेकी थिईन् ।

पाँचौ एशियन पारा तेक्वान्दो प्रतियोगिता आममन, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजी माथि ५ औं स्थानमा र ८औं विश्व पारा तेक्वान्दो प्रतियोगिता अन्तलया, टर्की मा के.४४, ५८ केजी माथि तौल समुहमा निकै राम्रो प्रदर्शनका बावजुद ५ औं स्थान प्राप्त गर्न सफल भएको नेपाल तेक्वान्दो संघद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
सुमन र सम्पदा उत्कृष्ट
सुमन र सम्पदा उत्कृष्ट
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP