• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
अन्तर डोजाङ तेक्वान्दो सम्पन्न
64x64
शनिवार, फाल्गुन ८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक दिने १० औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् सुमेरु ग्रुपमा अध्यक्ष भरत महर्जनले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतियोगिताका संयोजक कोटेश्वर डोजाङका प्रमुख तथा नेपालको तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले सबै तहका खेलाडीहरुलाई अवसर दिन र उनीहरुको आत्मबल बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

उक्त अवसरमा आयोजकको तर्फबाट संयोजक नवीनले प्रमुख अतिथी भरत महर्जनलाई मायाको चिनो प्रदान गरेका थिए ।

सोहि अवसरमा तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले प्रतियोगिताले खेलाडीहरुको मनोबल बढेको र यसले तेक्वान्दो खेलको विकासमा अझै सहयोग पुगेको बताए ।

काठमाडौंका ८ वटा डोजाङको सहभागिता रहेको प्रतियोगितामा करिब २ सय खेलाडीहरुले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
तेस्रो राष्ट्रिय महिला तेक्वान्दो स्थगित
नेपाल तेक्वान्दो महासंघलाई आईटीएफको सदस्यता
खेलकुद पत्रकार खड्का सम्मानित
महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने
लपु तेक्वान्दोलाई आईओएफटीसीको सहयोग
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP