• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
खेलकुद पत्रकार खड्का सम्मानित
64x64
शनिवार, फाल्गुन ८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । कागेश्वरी तेक्वान्दो डोजाङ उद्घाटन भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले डोजाङको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा खेल पत्रकारिताको तर्फबाट तेक्वान्दो खेलको विकासमा पुर्राएको योगदानको उच्च मूल्यांकन गर्दै खेल पत्रकार अन्जन खड्कालाई सम्मान गरिएको थियो ।

यस्तै नेप्लिज तेक्वान्दो एकेडेमीबाट हालसम्म क्लब बेल्ट फस्ट डान, सेकेण्ड डान र थर्ड डान लिने २२ खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तेक्वान्दो खेलका विदेशी प्रशिक्षक क्वान यङ डाल समेत सम्मानित भए ।

कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष एवम अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
तेस्रो राष्ट्रिय महिला तेक्वान्दो स्थगित
नेपाल तेक्वान्दो महासंघलाई आईटीएफको सदस्यता
अन्तर डोजाङ तेक्वान्दो सम्पन्न
महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने
लपु तेक्वान्दोलाई आईओएफटीसीको सहयोग
  • ताजा समाचार
  • खेल आज
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP