• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
बोधितलाई बुटवल ओपनको उपाधि
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

बुटवल । आर्मी क्लबका बोधित डिसीले बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेबलटेनिस अन्तर्गत पुरुष खुलाको उपाधि जितेका छन् ।

देवीनगरस्थित बुटवल टेबलटेनिस एकेडेमीको हलमा शनिबार मोरङका नामहाङ राईलाई हराएर डिसीले उपाधि जितेका हुन् । अनमोल बिके र नारायण घिमिरे तेस्रो भए ।

विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २५ सय प्राप्त गरे ।

महिला खुल्लाको उपाधि अमृता थापाले जितिन् । यस्तै सुकृति श्रेष्ठ दोस्रो र गीता अर्याल र प्रकृति राना तेस्रो भईन् ।

महिलातर्फको विजेताले ५ हजार, दोस्रोले २५ सय र तेस्रोले १५ सय प्राप्त गरेका छन् ।

ब्वाइज यू-१४ को उपाधि प्रिन्स थापाले जिते । अर्मन श्रेष्ठ दोस्रो तथा रितिम गुरुङ र गौतम आचार्य तेस्रो भए । यस स्पर्धामा प्रथमले ३ हजार दोस्राले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।

ब्वाइज यू-१८ को उपाधि प्रवेश बस्नेतले जित्दा जतिन दोस्रो तथा समिर खत्री र रबिन सुनारी तेस्रो भए । यस स्पर्धामा प्रथम हुनेले ४ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।

पुरुषमा हिमाल बिस्ट र महिलामा प्रकृति राना उत्कृष्ट खेलाडी चुनिए । प्रिन्स थापा उदयमान खेलाडी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा
टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न
नविताको टेबलटेनिस एकेडेमी संचालनमा
गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने
टेबलटेनिसको विन्टर क्याम्प हुने
  • ताजा समाचार
  • खेल आज
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP