• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
दुलालले टेबल टेनिस खेलाडीको कोरोना बिमा गर्ने
64x64
बुधवार, भदौ १७, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । प्रशिक्षक राजेन्द्र दुलालले १२ जना टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका छन् ।

सशत्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक दुलालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा विभागीय टिम एपीएफबाट खेलेका सहित विभागका टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका हुन् ।

१३ औं सागमा टेबल टेनिस खेलको ब्यवस्थापकको रुपमा काम गरेका दुलालले ७ पुरुष र ५ जना महिला खेलाडीको कोरोना बिमा गरिदिन लागेको खेलपाटीलाई बताए ।

‘कोरोन भाइरसको संक्रमण बढ्दो क्रममा छ । खेलाडीलाई मनोबैज्ञानिक रुपमा राहत प्रदान गर्न ब्यक्तिगत रुपमा बिमा गरिदिन लागेको हुँ ।’ उनले भने ।

उनले खेलाडीको मनोबल बढाउनु एउटा प्रशिक्षकको जिम्मेवारी भएको उल्लेख गर्दै खेलाडीको बिमा गर्न लागिएको बताए ।

एपीएफका ४ खेलाडीले साग खेलकुदमा देशकाे प्रतिनिधित्व गरेका थिए । 

टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशस्त्र प्रहरी बल (एपीएफ)को प्रशिक्षकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बोधितलाई बुटवल ओपनको उपाधि
गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने
टेबलटेनिसको विन्टर क्याम्प हुने
टेबलटेनिस खेलाडीको कोरोना बिमा
टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP