• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
आदर्श र ममता च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, माघ २५, २०७६ खेलपाटी संवाददाता
आदर्श र ममता च्याम्पियन

काठमाडौं । भारतका आदर्श ओम क्षेत्री र भारतकै ममता प्रभु तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ शनिबार च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा आदर्शले नेपाल प्रहरीका श्यान्टु श्रेष्ठलाई ९–११, ११–८, १४–१२, ११–८, ६–११, ७–११ र ११–७ को सेटमा पराजित गरे । एपीएफका अमरलाल मल्ल र काठमाडौंका चन्दन शाही तेश्रो भए ।

ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा ममताले प्रहरीकै नविता श्रेष्ठलाई ११–४, ११–२, ११–५ र ११–७ को सोझो सेटमा हराइन् । नेपाल आर्मीकी रविना महर्जन र प्रहरीकी एलिना महर्जन तेश्रो स्थानमा रहे ।

दुवै सिंगल्समा पहिलो हुनेले ६० हजार, दोश्रोले ३० हजार र तेश्रो हुने दुई खेलाडीले समान १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । माघ १८ गतेदेखि सुरु १६ स्पर्धा समावेश प्रतियोगितामा ६ सय २५ खेलाडी सहभागी थिए ।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, आयोजक क्लबका अध्यक्ष समेत रहेका मुख्य प्रायोजक सम्झना क्लिनिकका उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा विगत ४७ वर्षदेखि टेबलटेनिसमा सक्रिय अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलाई ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मान गरिएको थियो ।

वज्राचार्य खेलाडीका रुपमा सागमा सर्वाधिक पदक जित्ने पुरुष टेबलटेनिस खेलाडी हुन् । उनले विभिन्न संस्करणको सागमा १ रजत र ४ कांस्य जितेका छन् ।

त्यसै अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता टेबलटेनिस खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
नेपाल प्रिक्वाटरफाइनलमा
नेपाल प्रिक्वाटरफाइनलमा
युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडीको चुनौती
युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडीको चुनौती
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP