• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
national life insurance ad
नासिर र निभालाई दोहोरो स्वर्ण
खेलपाटी संवाददाता
आइतबार, असार २६, २०७९ खेलपाटी संवाददाता
नासिर र निभालाई दोहोरो स्वर्ण

काठमाडौं ।  नासिर याह्या हुसेन र निभा मास्केले १० औं संस्करणको एनएसएकप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पहिलो दिन दोहोरो स्वर्ण पदक जितेका छन् ।          

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार नासिरले २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारे ।  निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी हुन् ।

kamana bank
clasic tec

नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेको पुरुषमा नासिरले निर्धारित दुरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।

यहि स्पर्धामा सेरेन सिंह २ मिनेट २९.८९ सेकेन्डमा पूरा गर्दै दोश्रो र २ मिनेट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेश्रो भए ।

महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले स्वर्ण जितिन् । लामाले उक्त दुरी २ मिनेट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितेकी थिईन् । यस्तै सो स्पर्धामा निभा मास्के २ मिनेट ४०.२१ सेकेन्डका साथ दोश्रो र सियरा सुभाङ्गी बजाज ३ मिनेट १.७४ सेकेन्डका साथ तेश्रो रहे ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दुरी पूरा गरेकी हुन् । यस्तै दोश्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापती र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेश्रो भईन् ।

पुरुषतर्फ तेन्जिङ नामदोल रायन गुरुङ ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डमा दुरी पूरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेश्रो भए ।

महिला १०० मिटर फ्रिस्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनेट २.८७ सेकेन्डमा पूरा गरे । डुवानाको समय १ मिनेट ३.७८ सेकेन्डमा पूरा गरिन् । तेश्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनेट ५.१७ सेकेन्डमा दुरी पूरा गरिन् ।

पुरु तर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेश्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८.३७ सेकेन्डमा दुरी पूरा गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।  

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP