• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
स्वीमिङ्ग स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
umbro
एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट
खेलपाटी संवाददाता
आइतबार, वैशाख २५, २०७९ खेलपाटी संवाददाता
एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष÷महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष÷महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।

एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् ।

यि १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् । ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए ।

विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
राष्ट्रिय खुला पौडीको तयारी पूरा
राष्ट्रिय खुला पौडीको तयारी पूरा
राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी अर्को हप्ता
राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी अर्को हप्ता
सातदोबाटोको पौडी पोखरी सर्वसाधारणका लागि खुल्ने
सातदोबाटोको पौडी पोखरी सर्वसाधारणका लागि खुल्ने
फिना च्याम्पियनसिप : नेपालका नासिर ६३ औं स्थानमा  
फिना च्याम्पियनसिप : नेपालका नासिर ६३ औं स्थानमा  
विश्व फिना पौडी च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
विश्व फिना पौडी च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP