• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
सागर र अनुष्कालाई दोहोरो स्वर्ण
खेलपाटी संवाददाता
बिहीबार, असोज २५, २०७५ खेलपाटी संवाददाता
सागर र अनुष्कालाई दोहोरो स्वर्ण

पोखरा । पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेल ९ औं माछापुच्छ्रे कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् ।

बिहिबार ५० मिटर फ्रि स्टायल तर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् । पुरुष तर्फको दोश्रो स्थानमा एलएका रियाज महर्जन र तेश्रो स्थानमा नेपालगंजका रिजन बिष्ट रहे । यस्तै महिला तर्फ लेसिया डङ्गोलले रजत र नेपालगंजकी नम्रता कार्कीले कास्य पाईन् ।

यस्तै ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४.१९ सेकेन्डमा दुरी पुरा गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङ्गले कास्य पाए । महिला तर्फ अनुष्काले ४१.३५ सेकेन्डमा स्वर्णमा पाईन् । दोश्रो स्थानमा अदिप्शा बैद्य र तेश्रौ स्थानमा नेपालगंजकी नम्रता कार्की रहिन् ।

कास्की जिल्ला पौडी संघका आयोजना तथा नेपाल पौडी संघको सहयोगमा भएको च्याम्पियनसिपको फ्रिस्टायल तर्फनै यु १४ को ५० मिटरमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कास्य पाए ।

महिला तर्फ अनुसिया तन्डुकारले स्वर्ण, जेभियरकी प्रनु भंडारीले रजत र नेपालगंजकी सुमी शाहीले कास्य पाए । यु १२ मा पुरुष तर्फ श्रेयन सिंहले स्वर्ण, नेपालगंजका अविरल भंडारी र खेम राज थापाले कास्य पाए । महिला तर्फ शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण मंजुघोक्साकी भिदुषी गुरुङ्गले रजत र आरज्ञी बिष्टले कास्य पाए ।

यू-१० मा लिसन डङ्गोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगंजका करुण शर्माले कास्य पाए । यस्तै महिला तर्फ नेपालगंजकी सुप्रिया रावलले स्वर्ण, आर्जु थापामगरले रजत र दीपा कर्णले कास्य पाए ।

यू-८ को २५ मिटरमा पुरुष तर्फ मंजुघोक्साका चोगेल शेर्पाले स्वर्ण, मियोन महर्जनले रजत र प्रतिक महर्जनले कास्य पाए । महिला तर्फ टिशा महर्जनले स्वर्ण, आर्या महर्जनले रजत र जेनिसिर के.सी.ले कास्य पाए ।

यस्तै कास्की जिल्लाका खेलाडीहरुबीच मात्र गरिएको प्रतिस्पर्धाको यू - १७ को २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण पाए । उनले १८.३१ सेकेन्डमा पुरा गरे । दोश्रो स्थानमा सुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कास्य पाए ।

महिला तर्फ अरुवी तामाङ्गले १९.७५ सेकेन्डमा साथ स्वर्ण पाए । जुमना थापाले रजत र जेलिशा गुरुङ्गले कास्य पाए । यु १४ को ब्वाईज तर्फ बिदित पौडेलले १७.२८ सेकेन्डका साथ स्वर्ण पाए । प्रियश गुरुङ्गले रजत र नियोग छन्त्यालले कास्य पाए ।

गल्र्स तर्फ बिरंगना खत्रीले २३.३४ सेकेन्डका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा सविना कार्की र अंकिता क्षेत्रीले कास्य पाईन् । यु १२ ब्वाईज तर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कास्य पाए । यु १० गल्र्स तर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कास्य पाए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एस्काको स्विमिङ कोर्स नेपालमा
एस्काको स्विमिङ कोर्स नेपालमा
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP