• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
अरहान्त र भावना च्याम्पियन
64x64
शनिवार, श्रावण २६, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । अरहान्त केशर सिंह र भावना सुनुवारले तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्तले पुरुष सिंगल्सतर्फ र भावनाले महिला सिंगल्समा उपाधि जितेका हुन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा साबिकको बिजेता समेत अरहान्तले अमृत थापा मगरलाई ३ - १ ले पराजित गरे । पुरुष सिंगल्समा राजेन्द्र शाक्य र प्रवीणवीर सिंह कंशाकार संयुक्त रुपमा तेस्रो भए ।  अरहान्त, अमृत र राजेन्द्र इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागी जनाउने खेलाडी हुन् ।

पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रोले ४ - ४ हजार प्राप्त गरेका छन् ।

महिला सिंगल्सको फाइनलमा साबिकको विजेता समेत रहेकी भावनाले कृष्णा थापालाई ३ - ० को सेटमा हराएर उपाधि जितिन् । विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त तेस्रो भईन् ।

महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रोले समान ३ - ३ हजार पाएका छन् ।

यु - १९ ब्वाइजमा अमिर ब्लोनले उपाधि जिते ।  अमिरले विजय मगरलाई ३ - ० ले हराए ।  यु–१५ ब्वाइज सिंगल्सतर्फ सलिन थापा मगरलाई २ - ० ले हराएर विकास मगरले उपाधि जिते  । गल्र्समा सपना ब्लोनले मुस्कान राउतलाई २ - ० ले हराएर उपाधि जितिन् ।

मास्टर्स ५० वर्षमाथि सिंगल्सको उपाधि सुदीपबहादुर सिंहले जिते । फाइनलमा सुदीपले दिलिप नाथ अधिकारीलाई ३ - ० ले हराए । यस्तै पुरुष प्लेट च्याम्पियनसिपको उपाधि अमिर ब्लोनले जिते । उनले स्टिभ फ्रान्सिसलाई ३ - १ ले पराजित गरे ।

नेपाल स्क्वास राकेट्स संघको आयोजनामा ५ दिन सम्म चेल्को प्रतियोगितामा  ७ विधामा प्रतिस्पर्धा भएको थियो ।

विजेता खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ तथा संघका अध्यक्ष किशोर महर्जन लगायतले पुरस्कृत गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
भारत र पाकिस्तान फाइनलमा
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP