• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त
64x64
शुक्रवार, मंसिर २०, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा एकलतर्फ नेपालका महिला र पुरुष दुवै खेलाडीले क्वार्टरफाइनल चरण पार गर्न असफल भए ।

पुरुषमा अरहान्तकुमार सिम्हा क्वार्टरफाइनलमा पाकिस्तानका मेहबुब फरहानसँग ११–१, ११–८ र ११–८ ले स्तब्ध भएसँगै एकलतर्फ नेपालको चुनौती समाप्त भएको थियो ।

त्यसअघि पहिलो चरणमा अरहान्त बंगलादेशका मोहम्मद साहिदुललाई ११–७, ११–३ र ११–४ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । पुरुष एकलमा पाकिस्तानका टयब इस्लाम, भारतका अभय सिंह र हरिन्दर सिंह सेमिफाइनलमा प्रवेश गरेका छन् । अन्तिम चारमा हरिन्दररले पाकिस्तानका फरहानसँग र अभयले टयबसँग शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

क्वार्टरफाइनलमा टयबले नेपालका अमृत थापालाई ११–३,११–१, ११–१, अभयले श्रीलंकाका रभिन्दु होलिपिटिगेलाई ११–६, १३–११ र ११–४ तथा हरिन्दरले मोहोमदेद वाकेललाई ११–२, ११–७ र ११–७ ले हराएका थिए । महिला एकलतर्पm भारतका सुनैयना कुरुभिला र तान्भि खन्ना तथा पाकिस्तानका मदिना जफर र पैmजा जफर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनलमा सुनैयनाले श्रीलंकाकी फाथुमीलाई ११–५, ११–४ र ११–५, फैजाले नेपालकी कृष्णा थापालाई ११–६, ११–४ र ११–५, मदिनाले श्रीलंकाकी मिहिलिया अराचचिगेलाई ११–३, १२–१० र ११–९ तथा तान्भिले नेपालकी विपना ब्लोनलाई ११–२, ११–३ र ११–५ ले हराइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
भारत र पाकिस्तान फाइनलमा
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP