कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु
जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो ।
जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो ।
म्बिनीले ११ औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।
संघको शनिबार भएको साधारण सभा तथा जिल्ला अधिबेशनले प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
सिटी युथ एकेडेमी क्लब कोहलपुरको आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको हो ।
एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।
दोस्रो साधारण सभाले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे ।
उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो ।
पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
पोखरामा सोमबार आयोजित भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्सीय कमिटिको घोषणा गरेको हो ।