कर्मचारी संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नु पर्ने, स्थाई प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने
ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नु पर्ने, स्थाई प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने
राखेपको निर्देशन अनुसार प्रतिवेदन तयार गरेको समितिले विवादका दुई मुख्य पात्रबीच सहमतीका लागि गृहकार्य गर्ने निष्कर्ष निकालेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रह अनुसार युवा तथा खेलकद मन्त्रालयले घटनाको छानविन गरि प्रतिवेदन तयार गर्न राखेपलाई निर्देशन दिएको थियो ।
मंगलबार बसेको संघको कार्यसमितिको बैठकले गुरुङलाई कार्यवाहकको जिम्मेवारी दिएको हो ।
एथलेटिक्स परिवारले मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संस्था गठन गरिएको जनाएको छ ।
राखेपले फुटबल विवादको छानबिन गर्न पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न अख्तियारी प्रदान गरिएको थियो ।
कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए ।
घटनामा संलग्न अप्रत्यक्ष व्यक्तिसंग बयान सकेको समितिले बिहीबार विवादका मुख्य पात्र नेम्वाङ्ग र अलमुताइरीसंग बयान लिन लागेको हो ।
टोकियो ओलम्पिकमा ‘सेभ द मिसन’को रुपमा जापन गएका सिलवाल बुधबार नेपाल फर्किएका हुन् ।
नेकपा एमालेको खेलकुद संगठनका अध्यक्ष रमेश पौडेलले समसामयिक राजनीतिक तथा अन्य विविध भन्दै ९ बुँदे निर्णय सार्वजनिक गरे ।
राखेपद्धारा गठिन छानविन समिति समक्ष राईले सामान्य विषयमा प्रशिक्षकले सामाजिक सञ्जालमार्फत वरिष्ठ उपाध्यक्षलाई आक्षेप लगाएर त्रुटि गरेको बताए ।
फुटबल विवाद छानविनका लागि गठिन समितिले एन्फा अध्यक्ष शेर्पा सहित मंगलबार ४ जनासंग बयान लिने तयारी गरेको हो ।