• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
umbro
अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड
खेलपाटी संवाददाता
सोमबार, वैशाख २३, २०७६ खेलपाटी संवाददाता
अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड

काठमाडौं । अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । घरेलु फुटबलमा प्रभावशाली प्रर्दशन गर्दै आएका अभिषेक र मञ्जलीले बर्षको उदयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

अभिषेक पछिल्लो समय घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मस्र्याङ्दीमा आवद्व छन् । मञ्जलीले विराटनगरमा भएको महिला साफमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई फाईनल सम्मको यात्रा तय गराएकी थिईन् ।

एन्फाले प्रत्येक बर्ष जेठ २२ गते एन्फा दिवस मनाउने निर्णय अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धनले अवार्ड प्राप्त गरे । बर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड थापे । उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल सम्मको यात्रा तय गरेको थियो ।

यस्तै अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडीको अवार्ड रोहित चन्द र किरणकुमार चेम्जोङले प्राप्त गरेका छन् । राष्ट्रिय टिमका दुई महत्वपुर्ण सदस्य रहेका रोहित र किरण अहिले विदेशी लिगमा अनुबन्धन भएका छन् ।

रोहितले इन्डोनेशियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल करियर अघि बढाईरहेका छन् ।

यस्तै लाइभ टाईम एचयुभमेन्ट अवार्डबाट भागिरथ आलेले प्राप्त गरे ।

भागिरथबाट प्रशिक्षित थुप्रै खेलाडीले राष्ट्रिय फुटबल टिमबाट आफुलाई स्थापित गरेका छन् ।

यस्तै फुटबलमा विशेष योगदान गर्ने पुरुष खेलाडी अवार्डबाट जुमानु राई र महिला खेलाडीबाट अनु लामाले अवार्ड थापेका छन् ।

 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
सदस्य सचिव घिसिङलाई गणेश थापाको ज्ञापनपत्र
सदस्य सचिव घिसिङलाई गणेश थापाको ज्ञापनपत्र
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP