• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज १६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
किन फेरिए प्रशासन विभाग प्रमुख ?
खेलपाटी संवाददाता
मंगलबार, जेठ १६, २०८० खेलपाटी संवाददाता
किन फेरिए प्रशासन विभाग प्रमुख ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले केही विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सदस्य सचिव घिसिङले परिषद्को महत्वपुर्ण विभाग मानिने प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतको जिम्मेवारी हेरफेर गरेका छन् । उनले प्रशासन विभाग प्रमुख रहेका बस्नेतलाई खेलकुद प्रतियोगिता विभागमा सरुवा गरेका छन् । 

घिसिङले प्रशासन विभाग प्रमुखमा प्रेम मल्ललाई जिम्मेवारी दिएका छन् । उनलाई खेलकुद विकास विभागबाट प्रशासन विभाग प्रमुखमा सरुवा गरिएको हो । खेलकुद प्रतियोगिता विभागमा रहेका मीन शर्मालाई भने खेलकुद विकास विभागमा सरुवा गरिएको छ । 

kamana bank
clasic tec

राखेप स्रातका अनुसार लामो समयदेखि आफुसँग मतभेद रहदै आएका बस्नेतलाई सदस्य सचिव घिसिङले प्रशासन विभागबाट हटाएका हुन् । पछिल्लो समय कर्मचारी बढुवालाई लिएर सदस्य सचिव र बस्नेतबीच मतभेद देखिएको थियो । आफुलाई असहयोग गरेको निष्कर्श सहित सदस्य सचिव घिसिङले प्रशासन विभाग प्रमुख फेर्ने निर्णय लिएका हुन् । 

राखेपको पछिल्लो बोर्ड बैठकले कर्मचारीको बढुवा सम्बन्धि निर्णय गरेको थियो । निजामती कर्मचारी ऐन र नियमावलीमा रहेको विशेष बढुवाको व्यवस्था खारेज भैसकेको भन्दै प्रशासन विभाग प्रमुख बस्नेतले कर्मचारी बढुवा हुन नसक्ने अडान राख्दै आएका थिए । तर राखेपको १ सय १६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद कर्मचारी सेवा शर्त सम्बन्धि नियमावली २०६८ (दोस्रो संशोधन) अनुसार कर्मचारी बढुवाको निर्णय गरेको थियो । नियमावलीको दोस्रो संशोधनमा कार्यसम्पादन मुल्याङ्कनको आधारमा विशेष बढुवा सम्बन्धि व्यवस्था रहेको छ । यसै व्यवस्थामा टेकेर राखेपको बोर्ड बैठकले ६३ सालदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने निर्णय गरेको हो । 

कर्मचारी बढुवाका लागि बोर्ड बैठकले राखेप सदस्य सचिव टंकलाल घिसिङ अध्यक्षतामा बढुवा पदमूर्ती समिति समेत गठन गरेको थियो । सो समितिमा राखेपको प्रशासन विभाग प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । तर विभाग प्रमुख बस्नेतले असहयोग गरेको निष्कर्श सहित सदस्य सचिवले विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । 
लामो समयदेखि बढुवा प्रक्रिया अघि बढ्न नसक्दा राखेपमा कार्यरत कर्मचारी निराश अवस्थामा थिए । जसले गर्दा परिषद् कर्मचारीको क्षमता अभिवृद्धि र कार्यसम्पादन चुस्त हुन नसकेको आम गुनासो रहदै आएको छ ।

सदस्य सचिव घिसिङले लामो समयदेखि रोकिएको कर्मचारी बढुवा सम्बन्धि प्रक्रिया पुरा गर्न चाहेको देखिन्छ । पछिल्लो नियमावली अनुसार कर्मचारीको बढुवा प्रक्रिया अघि बढेको खण्डमा राखेपका ३ सय कर्मचारीको बढुवा हुने देखिन्छ । तीन सय कर्मचारीको बढुवा प्रक्रिया सम्पन्न हुदाँ वार्षिक ७० लाख रुपैयाँमात्र आर्थिक दायित्व बढ्ने अनुमान गरिएको छ ।  

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपालविरुद्ध यशस्वीको शतक 
नेपालविरुद्ध यशस्वीको शतक 
दीपेन्द्रलाई भारतको पहिलो विकेट
दीपेन्द्रलाई भारतको पहिलो विकेट
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
मुड्रिकको गोलमा चेल्सीको जित
मुड्रिकको गोलमा चेल्सीको जित
नेपालविरुद्ध यशस्वीको शतक  स्थानः समयः
दीपेन्द्रलाई भारतको पहिलो विकेट स्थानः समयः
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत स्थानः समयः
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP