• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
umbro
‘चुनावको मितिले राष्ट्रिय खेलकुदलाई असर गर्दैन’
खेलपाटी संवाददाता
बिहीबार, साउन १९, २०७९ खेलपाटी संवाददाता
‘चुनावको मितिले राष्ट्रिय खेलकुदलाई असर गर्दैन’
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजयुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज । फोटो : खेलपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चुनावको मितिले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रीतयोगितालाई असर नगर्ने बताएका छन् । 

मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने घोषणा गरेको छ । त्यसको एक महिना अघि राष्ट्रिय गौरवको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुदैछ । 

‘निर्वाचनको आचार संहिता मतदानको ४५ दिन अघिमात्र सुरु हुन्छ । अहिलेको घोषणाले नवौं राष्ट्रिय खेलकुदलाई असर गर्दैन ।’ मन्त्री गहतराजले खेलपाटीसँग भने, ‘सरकारको पूर्व घोषित कार्यक्रम भएकाले आवश्यक परेको अवस्थामा निर्वाचन आयोगसँग आचार संहिता उल्लंघन नहुने प्रतिबद्धता सहित अनुमती लिन सकिन्छ ।’

सरकारले मंसिर ४ गते चुनावको मिति घोषण गरेको छ । त्यसको ४५ दिन अघि निर्वाचन आयोगले चुनावी आचार संहिता लागु गर्नेछ । सोही समयमा नवौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी समेत अन्तिम चरणमा हुनेछ ।  

सरकारले तीन वर्षदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसैवर्ष असोजको अन्तिमदेखि कात्तिकको पहिलो साताभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । प्रतियोगिताका लागि करिब ६० करोड रुपैयाँको बजेट समेत अर्थमन्त्रालयबाट स्विकृत भैसकेको छ । 

प्रतियोगितामा सात प्रदेश, तीन विभाग, एक एनआरएन गरि ११ टिमले प्रतिस्पर्धा गर्दैछन् । 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP