• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
umbro
‘खेल पर्यटनलाई मन्त्रालयको योजनामा राख्छु’
खेलपाटी संवाददाता
शनिबार, असार १८, २०७९ खेलपाटी संवाददाता
‘खेल पर्यटनलाई मन्त्रालयको योजनामा राख्छु’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । 

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाए ।  

‘चुनावी सरकार भएका कारण केही सुरुवात गरेर जाउ भन्ने हो । त्यसलाई अरुले अघि बढाओस् भन्ने सोच छ । पर्यटन मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समावेश गर्नेछु ।’ उनले भने ।

उनले शाहसीक खेल पर्यटनमा मन्त्रालयले काम गर्ने भएपनि अन्य पर्यटनसँग सम्बन्धित खेलकुदमा काम गर्ने जिम्मेवार निकाय खेलकुद मन्त्रालय रहेको बताए ।  

‘स्पोर्टस टुरिजममा एउटा शाहसीक स्पोर्टस टुरिजम हुन्छ । अर्को एमेच्योर स्पोर्टसको नेतृत्व खेलकुद मन्त्रालयले गर्नुपर्छ ।’ उनले भने, ‘खेलकुद मन्त्रीसँग समन्वय गर्ने र सहकार्य गर्ने काम गर्छौ ।’

उनले कोभिडले थला परेको पर्यटन क्षेत्रका विविध विषयलाई केन्द्रमा राखेर अघि बढ्ने तयारीमा आफु रहेको बताए । 
लामो खेलकुद पृष्ठभुमीका बोकेका श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल खेलकुद पत्रकार मञ्चले खेल पर्यटनको सम्भावनाको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

नवनियुक्त मन्त्री श्रेष्ठलाई मञ्चको केन्द्रिय कार्यालयमा स्वागत गर्दै अध्यक्ष दुर्गानाथ सुबेदी र एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सफल कार्यकालको शुभकामना दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
सीताको ब्याटिङ वरीयता सुधार
सीताको ब्याटिङ वरीयता सुधार
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP