• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
umbro
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
खेलपाटी संवाददाता
बिहीबार, जेठ १२, २०७९ खेलपाटी संवाददाता
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएको छ । 

इपीएलले बिहीबार एक विज्ञप्ति निकाल्दै क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै मुद्दा दर्ता गरिएको जनाएको छ ।  

क्यानले नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले नेपाल आयोजना हुने फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) संचालन हुँदै आएको छ ।

क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल टी-ट्वान्टी लिग गर्ने भएको कारण अन्य लिगलाई मान्यता नदिने जनाएको थियो । क्यानले लिगको मिति र लिग खेल्ने ६ वटा टिमको नाम समेत सार्वजनिक गरिसकेको छ ।  

यस्तै इपीएलले क्यानले लिगका लागि नेपालको कानुन विपरित भारतीय कम्पनि सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको र उक्त कम्पनि अपारदर्शी रहेको जनाएको छ ।

क्यानले कमर्सियल र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।

सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउनेछ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
आयोगले भन्यो, ‘राष्ट्रिय खेलकुदमा अवरोध हुदैन’
आयोगले भन्यो, ‘राष्ट्रिय खेलकुदमा अवरोध हुदैन’
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
कोडी एभर्टनमा
कोडी एभर्टनमा
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP