• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
लिलबहादुर लागे ओली समूहमा
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाको आन्तरिक शक्ति संघर्षमा लिलबहादुर थापा ओली समूहमा लागेका छन् ।

नेपाल भलिबल संघको पुर्व उपाध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी ओली समूहमा खुलेका हुन् ।

उनी नेकपाको केन्द्रिय सदस्य हुन् । तत्कालिन माओबादी केन्द्रमा उनी पोलिटब्युरो सदस्य थिए ।

नेपाल भलिबल संघमा दुई पटक केन्द्रिय उपाध्यक्षको रुपमा रहेका थापा आइटीएफ तेक्वान्दोका संस्थापक सदस्यको रुपमा काम गरिसकेका छन् ।

थापा यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको दौडमा समेत देखिएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयबाट गठिन सिफारिस समितिले थापा सहित तीन जनाको नाम सदस्य सचिवका लागि मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको थियो ।

थापालाई पछि पार्दै रमेशकुमार सिलवाल राखेपको सदस्य सचिवमा नियुक्त भएका थिए ।

तत्कालिन जनमुक्ति सेनालाई पाटीका कार्यकारी अध्यक्ष प्रचण्डले वेवास्ता गरेको निष्कर्श सहित थापाले ओली समूहमा खुलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पोर्टस अवार्डको प्रवर्धकमा सामाजिक विकास मन्त्रालय
शीर्ष डिभिजन क्लबसँग एन्फाको छलफल
खेलकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालयको पहल
पूर्वाधार निर्माणका लागि राखेपको सम्झौता
पोखरामा खेलकुद अभिमुखीकरण सुरु
पोखरामा खेलकुद अभिमुखीकरण कार्यक्रम
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP