• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलको नतिजा परिणाममुखी बनाउन काम सुरु - सिलवाल
64x64
शनिवार, पुष २५, २०७७ खेलपाटी संवाददाता

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश कुमार सिलवालले खेलको नतिजा परिमाणमुखी बनाउन राखेपले काम सुरु गरेको बताएका छन् ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा बोल्दै सदस्य सचिव सिलवालले उक्त कुरा बताएका हुन् ।

कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथी उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुरु गर्न आग्रह गर्दै सदस्य सचिव सिलवालले नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम शुरु गरेको बताए ।

सदस्य सचिव सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराख्न अनुरोध पनि गरेका छन् ।

खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको बताउँदै उनले भने, 'खेलकुद विकासलाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।'

नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि बढ्न आग्रह गरे ।

तेक्वान्दोले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साख लाई जोगाई राख्न जुनियर लेभलवाट नै रेङकिङ प्रतियोगिता आयोजना गर्न उनले सुझाव दिए ।

उनले अब नेपालमा निर्माण हुने खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागितामा निर्माण गरिने समेत बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानियस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै राष्ट्रले खेलकुदबाट चाहेको आकाक्षा पुरा गर्न खेलकुद रंगशालामा मात्रै नभई घर–घरमा पुग्न आवश्यक रहेको बताए ।

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि वढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि बढाउने जानकारी समेत दिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।

उद्घाटन कार्यक्रममा संघले सदस्य सचिव सिलवालसहित राखेप सदस्य सम्पन्न श्रेष्ठ, राखेप सदस्य सुवास श्रेष्ठ, राखेप सदस्य नन्दा वस्याललाई सम्मान गरेको छ ।

त्यसै गरि नेपाल तेक्वान्दो संघलाई १६ लाख भन्दा बढी सहयोग गर्ने सुमेरु ग्रुपका अध्यक्ष भरत मर्हजन समेत सम्मानित भएका छन ।

संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी शुसिल पाण्डे र समाजसेवी नेहा पोख्रेललाई नगद १५ हजार सहित सम्मान गरेको छ ।

सञ्चारकर्मी पाण्डेले कोभिड–१९ कहरका विचमा समाजमा उल्लेख्निय योगदान पुर्याएका थिए भने समाजसेवी पोख्रेलले सडक बालबालिका मनरोगी महिलाहरुको उद्धारको क्षेत्रमा उल्लेख्निय योगदान दिएकी छन ।

\साधारण सभामा संघका महासचिब गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कासिम मिया धावीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न भएको हो ।

साधारण सभामा गण्डकी प्रदेशका महासचिवले प्रदेशको तर्फवाट रमेश पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पोर्टस अवार्डको प्रवर्धकमा सामाजिक विकास मन्त्रालय
शीर्ष डिभिजन क्लबसँग एन्फाको छलफल
खेलकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालयको पहल
पूर्वाधार निर्माणका लागि राखेपको सम्झौता
पोखरामा खेलकुद अभिमुखीकरण सुरु
पोखरामा खेलकुद अभिमुखीकरण कार्यक्रम
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP