• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ
खेलपाटी संवाददाता
शनिबार, असोज ३, २०७७ खेलपाटी संवाददाता
सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ

काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले संविधान दिवसका अवसरमा सरकारले दिएको मानपदवीबाट खेलकुद क्षेत्रले अपमान महशुश गरेको बताएको छ ।

शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।

सरकारले छैटौं संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी र अलंकारबाट विभूषित गर्दा खेल क्षेत्रबाट खेल पदाधिकारी सहित १९ जनाको नाम समावेश गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेर देशको अन्तराष्ट्रिय जगतमा गौरव बढाएका खेलाडीलाई मानपदवीमा सरकारले समावेश गरेको छैन ।

नेपालले १३ औं सागमा सर्वाधिक पदक जितेको बर्ष भएको उल्लेख गर्दै खेलाडी संघले खेल क्षेत्र र खेलाडीको सम्मानमा सम्बन्धित निकायको ध्यान नपुगेको उल्लेख गरेको छ ।

‘सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले अपमान महशुश गर्नुपर्ने दुखद अवस्था सृजना भएको छ ।’ संघका अध्यक्ष दिपक श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवीका लागि फारम भर्न लगाएको थियो । तर शनिबार सार्वजनीक भएको मानपदवी पाउने सूचिमा सागका स्वर्ण पदक विजेता खेलाडीको नाम समावेश छैन ।

खेलाडी संघले सरकारले सार्वजनीक गरेको सूचिमा खेलाडीको नाम समावेश नहुनु दुखद पक्ष रहेको उल्लेख खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण पुन उजागर भएको निष्कर्श खेलाडी संघले निकालेको छ ।

'सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहदैन । यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं । आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ ।' खेलाडी संघले भनेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP