• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
निषेधाज्ञा खुकुलो, खेलकुदलाई 'रेड कार्ड'
खेलपाटी संवाददाता
बुधबार, भदौ २४, २०७७ खेलपाटी संवाददाता
निषेधाज्ञा खुकुलो, खेलकुदलाई 'रेड कार्ड'

काठमाडौं । सरकारले भदौं पहिला साताबाट उपत्यकामा लागू गरेको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ । तर खेलकुद क्षेत्र बन्द गर्ने यसअघिको निर्णय भने कायमै छ ।

उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण फैलिएको भन्दै सरकारले भदौ ३ गतेदेखि २४ गतेसम्म विभिन्न चरणमा निषेधाज्ञा लागू गरेको थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाले जनजीवनमा प्रत्यक्ष असर गरेको भन्दै भोलि (बिहिबार)बाट खुकुलो बनाउने निर्णय गरेका छन् ।

यातायातका साधानहरु जोड-विजोडको आधारमा सञ्चालन गर्नेदेखि विभिन्न पसल तथा व्यापारिक गतिविधि शर्त सहित सञ्चालन गर्न दिने स्थानीय प्रशासनको निर्णय छ । तर सरकारले जिमखाना सहित खेलकुद गतिविधि र खेल प्रस्तुतीलाई बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमती दिने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न खेल संघहरुले खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने तयारी समेत गरेका थिए । तर संक्रमण बढेको भन्दै उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा सुरु भएपछि खेलकुद प्रशिक्षण अनिश्चित समयलाई स्थगित बनेको छ ।

चैतको पहिलो साताबाट घरेलु खेलकुदका सम्पूर्ण गतिविधि ठप्प प्राय छन् । सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाले खेलाडीहरु घर बाहिर निस्कन पाएका छैनन् ।

खेलाडी प्रशिक्षणमा सहभागी नभएको महिनौ बितेको छ । तर खेलकुदका सम्बन्धित निकायसंग खेलाडीलाई प्रशिक्षणमा निकाल्ने कुनै योजना देखिदैन ।

युवा तथा खेलकुद मन्त्रालय र खेलकुदको कार्यकारीणी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना कहरको कारण देखाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको बताउने गरेका छन् । सामान्य अवस्थामा समेत खेलाडीको नियमित प्रशिक्षण नगराउने धेरै खेलकुद संघहरुलाई कोरोना भाईरसले ठुलो राहत दिएको छ ।

युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसकेका छन् । नेपालका छिमेकी देशहरुमा समेत डब्लूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् । तर नेपालमा भने लकडाउनलाई कारण देखाएर विगत ६ महिनादेखि खेलाडीलाई घरमै थुनिएर राखिएको छ ।

सामान्य अभ्यास र प्रशिक्षणका कार्यक्रम समेत सञ्चालन गर्ने योजना खेलकुद सम्बन्धि निकायले बनाउन सकेका छैनन् ।

खेलकुद बिज्ञ तथा खेलाडीहरु अभ्यास र प्रशिक्षण सुरु गर्ने योजना ल्याउनुपर्ने माग गरिरहेका छन् । तर खेलकुदका जिम्मेवार निकाय कोरोना कहरको कारण देखाउँदै खेलाडीलाई मैदान निकाल्ने योजनामा उदासिन छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP