• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
छानबिन उपसमितिको म्याद १५ दिन थप
हिम बिक्रम केसी
सोमबार, भदौ २२, २०७७ हिम बिक्रम केसी
छानबिन उपसमितिको म्याद १५ दिन थप

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न गठिन उपसमितिको म्याद १५ दिन थप गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बोर्ड सदस्य गोबिन्द भट्टराई नेतृत्वमा गठन गरेको ५ सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी गराएपछि १५ दिनको म्याद थप गरिएको हो ।

राखेपले भदौ ३ गते भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर २१ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो ।

राखेप प्रशासनीय विभाग प्रमुख कुलबहादुर थापाले उपसमितिको म्याद १५ दिन थपिएको खेलपाटीलाई बताए ।

‘उपसमितिको छानबिन अन्तिम चरणमा पुगेको रहेछ । निषेधाज्ञा खुलेको केही दिनमै रिपोर्ट बुझाउन सकिने जानकारी पायौ । तर प्रतिकुल अवस्थालाई ध्यानमा राखेर १५ दिनको समय थप गरेका छौ ।’ थापाले भने ।

१३ औं सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको बिषय उठेसंगै युवा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्र लेख्दै तत्काल आर्थिक अनियमितता र रुख कटानमा भएको भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए ।

छानबिन उपसमितिले भर्चुअल बैठक गरि खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिला सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्न सदस्यबीच जिम्मेवारी बाँडफाँट गरेको थियो ।

उपसमितिले छानबिनका लागि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको थियो । उसले भदौ १३ भित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमितिमा पेश गर्न समय दिएको थियो ।

समितिमा संयोजक भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।

कहाँ पुग्यो अनुसन्धान ?

उपसमितिको संयोजक भट्टराईका अनुसार निषेधाज्ञा खुलेको हप्ता दिनमा उपसमितिले प्रतिवेदन बुझाउने छ ।

‘निवेदनकोे संकलन गरेका छौ । प्रमाणहरु जुटाएका छौ । केही खेलाडीसंग कुराकानी गरेका छौ ।’ भट्टराईले खेलपाटीसंग भने, ‘हामीसंग भनेको प्रमाण र राखेपको लेखा शाखासंग भएको प्रमाण जुधाउन बाँकी छ ।’

उपसमितिले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुर्याएको बताएको छ।

‘पोखरामा गएर म्याट हेर्न बाँकी छ । एक जनसंग बयान लिन बाँकी छ ।’ समिति संयोजक भट्टराईले भने, ‘निवेदकसंग बयानमा लगिसकेका छौ । निवेदकले औल्याएका पक्षसंग लिन बाँकी छ ।’

उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको अवस्था समेत जानकारी दिएको छ ।

‘रुखको डाटाहरु संकलन गरिसकेका छौ । त्यहाँको विगत समेत उतारेका छौ । त्यहाँको पत्रहरु र केन्द्रिय कार्यालयबाट पठाएका पत्र रुजु गर्नमात्र बाँकी छ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP