• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटको प्रशिक्षण अनिश्चित समयलाई स्थगित
खेलपाटी संवाददाता
शुक्रबार, साउन २३, २०७७ खेलपाटी संवाददाता
क्रिकेटको प्रशिक्षण अनिश्चित समयलाई स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ ।

तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको थियो । त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टिन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो ।

तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।

‘प्रशिक्षण तत्काललाई स्थगित भएको छ । कहिलेसम्म भन्ने बिषय टुङ्गोपनि छैन ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने ।

‘पहिलो कुरा कोरोनाको परिस्थिती र अर्को मुख्य कारण भनेको साढे ५ महिना कुनै अन्तराष्ट्रिय खेल नभएको हुदाँ हतार गरेर गर्नुपर्ने स्थितीपनि छैन ।’ उनले भने ।

सचिव प्याकुरेलले क्रिकेटको प्रशिक्षण सुरु गर्न कम्तिमा डेढ, दुई महिना लाग्ने बताए ।

‘बर्खाको समयपनि छ । कोरोनाले एक परिस्थिती बनाउँछ । त्यसपछि प्रशिक्षणमा फर्कने सोच्न सकिन्छ ।’ उनले भने ।

ओडीआईमा सर्वाधिक रन बनाउने क्रिकेटर ...

चैतमा कोरोनाको कहर सुरु भएसंगै घरेलु क्रिकेट ठप्प अवस्थामा छ । चैतमा खेलाडीहरु घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल)को तयारीमा रहेका थिए ।

तर कोरोनाले मुलुक लकडाउनमा गएपछि सबै घरेलु प्रतियोगिता सहित अन्तराष्ट्रिय खेल प्रभावित बनेका छन् ।

क्यानले भदौ १ गतेबाट खेलाडीलाई मैदान फर्काउने योजना अनुसार काम अघि समेत बढाएको थियो । तर तत्काल कुनै प्रतियोगिता नभएको अवस्था र कोरोनाको जोखिमलाई देखेर क्यान प्रशिक्षण स्थगित गर्ने अवस्थामा पुगेको हो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP