• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मैत्रीपूर्ण खेलबारे छलफल गर्न ईङ्ल्याण्डको टोली नेपालमा
खेलपाटी संवाददाता
सोमबार, माघ ६, २०७६ खेलपाटी संवाददाता
मैत्रीपूर्ण खेलबारे छलफल गर्न ईङ्ल्याण्डको टोली नेपालमा
ईङ्ल्याण्ड फुटबल संघका अधिकारीलाई स्वागत गर्दै एन्फा कार्यसमिति सदस्य मधुसुदन उपाध्याय । फोटो : एन्फा

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलको बिषयमा छलफल गर्न ईङ्ल्याण्ड फुटबल संघका अधिकारी नेपाल आईपुगेका छन् ।

नेपालको राष्ट्रिय फुटबल टिमसंग हुने मैत्रीपूर्ण खेलका लागि ईङ्ल्याण्ड फुटबल संघका अधिकारी एन्ड्री सा र लाउरेन्स जोन्स सोमबार काठमाडौं आईपुगेका हुन् ।

अखिल नेपाल फुटबल संघका कार्यसमिति सदस्य मधुशुदन उपाध्यायले दुई विदेशी पाहुनाको स्वागत गरेका थिए ।

एन्फाले मैत्रीपूर्ण खेलको बिषयमा छलफल गर्न दुई अधिकारी नेपाल आएको जनाएको छ ।

नेपालले मे २५ मा ईङ्ल्याण्डको सी टिमसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

ईङल्याण्डका फुटबल संघका अधिकारीले फुटबल संघका पदाधिकारीसंग छलफल गर्ने कार्यक्रम रहेको एन्फाका कार्यवहाक महासचिव अरुणमान जोशीले खेलपाटीलाई बताए ।

उनका अनुसार मैत्रीपूर्ण खेलको बिषयमा दुई संघका अधिकारीबीच छलफल हुनेछ ।

ईङ्ल्याण्ड फुटबल संघका दुई अधिकारीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासंग समेत भेट्ने कार्यक्रम रहेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा ईङ्ल्याण्ड भ्रमणमा रहेको समय मैत्रीपूर्ण फुटबल खेलाउने बिषयमा छलफल गरेका थिए ।

नेपाली समुदायको बसोबास रहेको ईङ्ल्याण्डको शहरमा मैत्रीपूर्ण फुटबल खेलाउने नेपाल र ईङ्ल्याण्डको फुटबल संघको योजना छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP