• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
चतुरानन्द र रिम सागको 'सेफ द मिशन'मा
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक २२, २०७६ खेलपाटी संवाददाता
चतुरानन्द र रिम सागको 'सेफ द मिशन'मा
undefined

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सेफ द मिशनमा चतुरानन्द बैद्य र रिम रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटि एनओसीले आफ्ना उपाध्यक्ष चतुरानन्द र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमलाई नेपालको प्रतिनिधित्व गर्दै सेफ द मिशनको बैठकमा पठाउने निर्णय गरेको हो ।

सागको तयारी र समिक्षा गर्न सेफ द मिशनको बैठक आईतबार र सोमबार काठमाडौंमा बस्दैछ ।

ओलम्पिक कमिटिको दोस्रो कार्यकारीणी बैठकले चतुरानन्द र रिमलाई सेफ द मिशनको बैठकमा पठाउने निर्णय गरेको हो ।

आयोजक राष्ट्र नेपालले सागको 'सेफ द मिशन' कसलाई बनाउने भन्ने बिषयमा अहिलेसम्म निर्णय गरेको छैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव अन्तराष्ट्रिय प्रतियोगितामा सेफ द मिशन बन्ने प्रचलन रहेको छ ।

सागको सेफ द मिशनमा भाग लिन सहभागी राष्ट्रका प्रतिनिधि यतिबेला नेपाल आएका छन् । कात्तिक २४ र २५ गते सेफ द मिशनको औपचारिक बैठक काठमाडौंमा बस्नेछ ।

सो बैठकमा नेपालले साग आयोजना र सञ्चालनमा भएको तयारीका बिषयमा सहस्य राष्ट्रलाई जानकारी गराउनेछ ।

साथै सदस्य राष्ट्रले प्रतियोगिता आयोजना र सञ्चालनमा उठाएका प्रश्नको जवाफ समेत दिनेछ ।

नेपालकोतर्फबाट सदस्य सचिव रमेश सिलवालले सागको तयारीबारे प्रस्तुती दिने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP