• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
साउदीका प्रशिक्षक पिज्जी भन्छन् ,  'अप्रत्याशित हार भयो,  रणनीति परिवर्तन गर्नुपर्छ'
साउदीका प्रशिक्षक पिज्जी भन्छन् , 'अप्रत्याशित हार भयो, रणनीति परिवर्तन गर्नुपर्छ' पहिलो खेलमा पराजित भएपछि पिज्जीले भने, 'यो कठिन खेल थियो र हामीले ठूलो र अप्रत्यासित हारको सामना गर्यौ । रूसले राम्रो प्रदर्शन गर्यो, जबकी हामीले राम्रो गर्न सकेनौ ।'
साउदी अरेबियामाथी रुसको रवाफिलो जित
साउदी अरेबियामाथी रुसको रवाफिलो जित सूरुवात देखीनै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो ।
साउदी अरबविरुद्ध रुसको ३–० को अग्रता
साउदी अरबविरुद्ध रुसको ३–० को अग्रता दोस्रो हाफको खेल जारी रहदाँ रुसले ३–० को अग्रता लिएको छ । खेलको ७२ औ मिनेटमा रुसका अर्तेम डेजुुबाले तेस्रो गोल गरेका छन् ।
रुस विश्वकपको उद्घाटन कस्तो रह्यो ? तस्विरमा हेर्नुस !
रुस विश्वकपको उद्घाटन कस्तो रह्यो ? तस्विरमा हेर्नुस ! विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको विश्वकप औपचारिक रुपमा रुसमा आजबाट सुरु भएको छ ।
फिफा विश्वकप : उद्घाटन खेलको दोस्रो हाफ सुरु
फिफा विश्वकप : उद्घाटन खेलको दोस्रो हाफ सुरु खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किले दिलाएको अग्रतालाई ४३ औ मिनेटमा डेनिस चेरसेवले दोब्बर पारेका थिए ।
उद्घाटन खेलको पहिलो हाफमै रुसको २–०  को अग्रता
उद्घाटन खेलको पहिलो हाफमै रुसको २–० को अग्रता
साउदी अरेबियाविरुद्ध रुसलाई अग्रता
साउदी अरेबियाविरुद्ध रुसलाई अग्रता एसियाली राष्ट्र साउदी अरेबियाले स्वभाविक खेल प्रर्दशन गर्न सकेको छैन । रुसले एक पछि अर्को मुभ बनाउदै साउदीलाई दबाबमा राखेको छ । 
रुस र साउदी अरेबिया मैदानमा
रुस र साउदी अरेबिया मैदानमा
रुस विश्वकपको उद्घाटन सुरु
रुस विश्वकपको उद्घाटन सुरु
विश्वकप हुने १२ रंगशाला, कुन रंगशालामा कुन राष्ट्रको प्रतिस्पर्धा ?
विश्वकप हुने १२ रंगशाला, कुन रंगशालामा कुन राष्ट्रको प्रतिस्पर्धा ? मस्कोस्थित लजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेलसँगै यो संस्करणको विश्वकप औपचारिक रुपमा सुरु हुनेछ ।
रुस विश्वकपको प्रतिक्षामा खेलाडी, तीन खेलका राष्ट्रिय खेलाडी के भन्छन् ?
रुस विश्वकपको प्रतिक्षामा खेलाडी, तीन खेलका राष्ट्रिय खेलाडी के भन्छन् ? विश्वकपको प्रतिक्षामा फुटबल खेलाडी मात्र छैनन् । अन्य खेलका खेलाडी पनि विश्वकपको उत्तिकै प्रतिक्षामा छन् । खेलपाटी डटकमका लागि रुस विश्वकपबारे तीन खेलका ३ राष्ट्रिय खेलाडीले आफ्नो धारणा राखेका छन् ।
आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया
आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया रुस र साउदीबिचको खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे सुरु हुनेछ । उद्घाटन खेलको ३० मिनेटअघि एक भव्य कार्यक्रम हुनेछ । जसमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायत विश्व चर्चित नेताहरुको उपस्थिति रहनेछ ।
विश्वकप इतिहासका १० रोमाञ्चक तथ्यांक
विश्वकप इतिहासका १० रोमाञ्चक तथ्यांक विश्वकप फुटबलको महाकुम्भ मेला आज सुरु हुदैछ । यति बेला सबैको नजर आयोजक राष्ट्र रुसमा हुन गईरहेको उद्घाटन समारोहमा गएर अल्झिएको छ ।
ब्राजिलको भर : 'टिटे'
ब्राजिलको भर : 'टिटे' ब्राजिलियन फुटबलमा देखिएको समस्याको महासागर स्वयम् डुंगाले तार्न नसकेपछि 'अब के हुन्छ' भन्ने बहस फेरी सुरु भयो । त्यसबीचमा एडेनोर लियोनार्डो बाची यानिकी 'टिटे' कथामा देखिए । टिटे तिनै हुन् जसले कहिल्लै ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्न पाएनन् । नत, युरोपियन क्लब फुटबलको स्वाद नै चाख्न पाए ।
रुस विश्वकप फुटबलको नेपाली खेल तालिका
रुस विश्वकप फुटबलको नेपाली खेल तालिका विश्वकपको अन्य समूह चरणको खेलहरु असार १ गतेबाट हुनेछ । समूह चरणको खेल असार १४ गतेबाट सकिने छ । समूह चरणको खेलपछि अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । यस्तै क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर रुसको ११ सहरमा हुने यो पटकको विश्वकप विभिन्न १२ रंगशालामा हुनेछ । जसमा ६४ खेल हुनेछ ।
First Prev 234 235 236 237 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP