• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज १६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
खेलपाटी संवाददाता
मंगलबार, पुस १५, २०७६ खेलपाटी संवाददाता
साग खेलकुद – नयाँ अध्यायको सुरुवात

सुशिल नरसिह राणा 

काठमाडौं ।  विभिन्न आँकलन र अड्कलबाजीकाबीच १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सम्पन्न भएको छ ।

kamana bank
clasic tec

देशका मुख्य तीन शहरमा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला सञ्चालन भयो ।

आयोजना मात्र नभएर राष्ट्रले दक्षिण एसियाली खेलकुदमै बिगत देखिको सम्पूर्ण ईतिहासलाई पुर्नलेखन गर्दै स्वर्ण अक्षरले कोर्न सफल भएको छ ।

सागलाई अवसरको रुपमा लिएर राष्ट्रको गरिमा प्रर्दशन गर्न खेल स्थल, अतिथी सत्कार र राष्ट्रिय टिमको तयारी लगायत काममा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेल संघ अहोरात्र खटेको अवस्था थियो ।

कुनै पनि कसर नराख्ने हिसाबले सम्पन्न गरिएको १३ औं सागमा ५१ स्वर्ण लगायत २ सय ६ कुल पदक जितेर नेपालले खेल क्षेत्रमा निकै अगाडी बढिसकेको स्पष्ट प्रमाण पेश गर्न सफल भएको छ ।

Image may contain: 7 people, people smiling, people standing and outdoor

नेपाल दक्षिण एसियामा मार्शल आर्टका बिधा र फुटबलमा मात्र बलियो भन्ने छाप छ । तर यसबाट बाहिर निस्कदै नेपालले एथ्लेटिक्स, भारत्तोलन, साईकिलिङ, पौडीबाट समेत १३ स्वर्ण पदक जितेर श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश जस्ता देशलाई अचम्मित पार्न सफल भएको छ ।

पौडीकी गौरिका सिह, भारोत्तोलनकी सन्जु चौधरी, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, गल्फका सुभास तामाड, कुस्तिकी संगिता धामी, बक्सिडकी मिनु गुरुड, ट्रायथलनकी सोनी गुरुड. र साईकिलिङका निस्मा श्रेष्ठ र लक्ष्मी मगर आ–आफनो बिधामा राष्ट्रलाई पहिलो पटक स्वर्ण पदक दिलाएर नायकका रुपमा आफुलाई उभाउन सफल भए । हेण्डबल, भलिबल महिला, महिला कबड्डी, महिला खो खो, फेन्सिड. र टेबुल टेनिस खेलले समेत कडा चुनौती पस्किदै आफ्नो दरिलो उपस्थिती जनाए ।

बृहद अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजन हुँदा राष्ट्रले अन्र्तराष्ट्रिय स्तरका भौतिक संरचना र्निमाण गर्ने अबसर प्राप्त गर्दछ । जुन संरचनाको मित्र राष्ट्रले मुक्तकण्ठले प्रशंसा गरेका छन् । साथै अतिथि सत्कार तथा बसोबासका हिसाबले पनि नेपालले प्रशंसा बटुल्न सफल भएको छ ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

माथि उल्लेखित प्रशंगले सफल आयोजनाले मात्र नभएर राष्ट्रले प्राप्त गर्ने पदक, खेलप्रेमि जनता र खेलाडी, अतिथिबाट प्राप्त गरिएका आत्मिय व्यवहार, खेल अनुशासनले १३ औ साग सहभागी मित्र राष्ट्रको हृदयमा अमिट छाप छोड्न सफल भएको छ ।

सागको भब्य आयोजनाले सम्पुर्ण देशलाई गौरवान्वित बनाएको छ । साथै सफल आयोजना तथा खेलाडीले प्राप्त गरेको सफलताले आगामी दिनमा खेलकुदका जिम्मेवार निकाय र सरकारलाई ध्यानाकर्षण गर्न साग सफल भएको छ ।

(खेल बिज्ञको रुपमा राणा सागकाे टिम तयारी समितिमा समेत हुनुहुन्थ्याे)

 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपालविरुद्ध यशस्वीको शतक 
नेपालविरुद्ध यशस्वीको शतक 
दीपेन्द्रलाई भारतको पहिलो विकेट
दीपेन्द्रलाई भारतको पहिलो विकेट
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
मुड्रिकको गोलमा चेल्सीको जित
मुड्रिकको गोलमा चेल्सीको जित
नेपालविरुद्ध यशस्वीको शतक  स्थानः समयः
दीपेन्द्रलाई भारतको पहिलो विकेट स्थानः समयः
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत स्थानः समयः
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP