• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
64x64
सोमवार, मंसिर ३०, २०७६ खेलपाटी संवाददाता

काठमाडौं ।  काठमाडौं जिल्ला टेनिस संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

संघले टेनिसमा पदक विजेता १२ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । विभिन्न स्पर्धामा नेपालका १२ खेलाडीले सागमा कास्य पदक जितेका थिए ।

सिंगल्सको कांस्यलाई २५ हजार, डबल्सलाई १५ हजार र टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेलाडी र प्रशिक्षकलाई गरी कुल २ लाख ३५ हजार नगद प्रदान गरिएको थियो ।

प्रेरणा कोइरालाले ३ कांस्यका लागि सर्वाधिक ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । प्रेरणाले सिंगल्स, डबल्स र टिम इभेन्टमा कांस्य जिते वापत क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाइन् ।

सलोनी तामाङ, अभिलाषा विष्ट र आइरा रावतले डबल्स र टिम इभेन्टमा क्रमशः १५ हजार र १० हजार गरी जनही २५ हजार नगद पुरस्कार थापे । रायना शाह र प्रकृति श्रेष्ठले टिम इभेन्टका लागि समान १०–१० हजार नगद पुरस्कार हात पारे ।

पुरुष टिम इभेन्टमा कांस्य जितेका संरक्षकभूषण वज्राचार्य, प्रणव खनाल, प्रदीप खड्का, सन्तोष खत्री, सम्यकभूषण वज्राचार्य र नवीन पाइजालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । प्रशिक्षकत्रय रेणुदेवी कोण्डा श्रेष्ठ, सूर्यभूषण वज्राचार्य र श्रृष्टि श्रेष्ठ समान १०–१० हजार नगदबाट पुरस्कृत भए ।

त्यस्तै व्यवस्थापक निरेशबहादुर श्रेष्ठ र प्रतिक्षा गिरी तथा टेक्निकल डाइरेक्टर केशवराज पाण्डे, कम्पिटिसन डाइरेक्टर अजय विष्ट, भेन्यु म्यानेजमेन्ट को–ओर्डिनेटर सञ्जय अमात्य, नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटा, खेलाडीका अभिभावकद्वय देवेन्द्र रावत र गौरीशंकर श्रेष्ठलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
सागका पदकधारीलाई नगर परिक्रमा गराईने
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP