• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
प्रहरी ज्यादतीको रंगशालामा विरोध
64x64
मगलवार, मंसिर २४, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । पत्रकार सुमन चापागाईमाथि प्रहरीले गरेको निर्घात कुटपिटको नेपाल खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।

सागको समापन हेर्न रंगशाला आएका दर्शकमाथि प्रहरीले गरेको लाठिचार्जको दृष्य कैद गर्ने क्रममा चापागाईलाई कुटिएको हो ।

घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चका सदस्यले रंगशाला प्यारापिटमै पुगेर घटनाको विरोध गरेका थिए ।

उनीहरुले कालो ब्यानर सहित प्रहरी ज्यादती अन्त्य गर भन्दै नारा लगाएका थिए ।

घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतको माग अघि सारेको छ । मञ्चले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ ।

समाचार संकलनको क्रममा ड्युटीमा खटिएका डीएसपी सन्तोष सिंह राठोर सहितको टोलीले पत्रकार चापागाईलाई रंगशाला परिसर भित्र छिरेर कुटपिट गरेका थियो ।

प्रहरीको कुटपिटबाट घाईते भएका चापागाईको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा उपचार भईरहेको छ । चापागाईको कान र पेटमा चोट लागेको छ ।

प्रहरीले टिकटको बिषयलाई लिएर दशरथ रंगशाला पुगेका सर्वसाधारणमाथि कुटपिट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP