• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण
64x64
सोमवार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।

महिला ४८ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।

योसँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ । 

यस्तै महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भईन् ।

यस स्पर्धामा भुटान र पाकिस्तानले रजत जित्यो ।

पुरुष ४९ केजीमा नेपालका सुशील थापाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र भुटानले रजत जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
  • ताजा समाचार
  • खेल आज
नखिपोट युथ क्लबद्वारा कप्तान किरण सम्मानित
भूपेन्द्र र सनिल पहिलो
अल नेपाल फुल कन्ट्याक्ट भोलि
मञ्चद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP