सातौं नेक्सस कप मंसिर २० देखि
७औं नेक्सस कप फुटबल प्रतियोगिता मंसिर तेस्रो सातबाट हुने भएको छ। आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीका अनुसार मंसिर २० देखि सुरु हुने प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ।
७औं नेक्सस कप फुटबल प्रतियोगिता मंसिर तेस्रो सातबाट हुने भएको छ। आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीका अनुसार मंसिर २० देखि सुरु हुने प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ।
चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।
युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।
तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्ली पब्लिक र प्रभात बाेडिङ स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको दोस्रो दिन प्रभात वार्डिङ्ग, समिट सेकेन्डरी, विष्णु मेमोरियल, सियोन र हिमशिखर वोर्डि स्कुल तरहरा विजयी भएको छ ।
ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आयोजक ज्ञानोदयले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शनिबार रिब्सलाई २८-२५ ले पराजित गरेको छ।
मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्।