ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित गर्यो।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित गर्यो।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित गर्यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे ।
रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित गर्यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित गर्यो ।
हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित गर्यो । सेबका रोशन घलेले १६ अंक जोडे ।
सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४–१४ ले पराजित गर्यो ।
हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४६–४१ ले पराजित गर्यो ।
युरोले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २५–१३ ले पराजित गर्यो ।
धापासीस्थित घरेलु कोर्टमा केभीकेएसएसले रिलायन्सलाई १३–२ ले पराजित गर्यो । केभीकेएसएसकी सुष्मा आलेले ११ अंक जोडिन् ।
प्रतियोगिताको केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।