• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
umbro
चिल्ड्रेन मोडल टिम च्याम्पियन चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल
खेलपाटी संवाददाता
शनिबार, जेठ २६, २०७५ खेलपाटी संवाददाता
चिल्ड्रेन मोडल टिम च्याम्पियन

काठमाडौं । चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो । प्रतियोगितामा पुरुष तर्फ चाँदवाग स्कुलका आरोग्य पौडेल र महिला तर्फ डियर वाककी सृष्टि महतो उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल गोजुकाई कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष २० केजी तौलमा चाँदवागका आरोग्य पौडेलले स्वर्ण पाए । उनले एनओबिएसका सुसन माझीलाई पराजित गरे । २५ केजी तौलमा नवज्ञानभूमिका दिपेश थापालाई पाखा लगाउंदै चिल्ड्रेन मोडलका पुजन लामाले स्वर्ण कब्जा गरे । ३० केजी तौलमा नवज्ञानभूमिका दिवस जंग थापाले स्वर्ण र लुम्बिनी एकेडेमीका प्रनिश कार्कीले रजत पाए ।

३५ केजी तौलमा युनाईटेड डोजोका प्रतिक पौडेलले ज्ञानज्योतीका सुवोध थापामगरलाई पाखा लगाउंदै स्वर्ण हात पारे । ४० केजी तौलमा मित्रपार्क डोजोका अभिषेक खत्रीले स्वर्ण र चिल्ड्रेन मोडलका विशाल गुरुङ्गले रजत पाए । ४५ केजी तौलमा नेशनल युनाईटेडका सुसन केसीले पहिलो स्थान हात पारे । उनले फाईनलमा प्रक्सिस स्कुलका नितेश राईलाई पराजित गरे ।

५० केजी तौलमा चिल्डेन मोडलका सुवाश तामाङ्गले नेशनल युनाईटेडका आकाश श्रेष्ठलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ५५ केजीमा चिल्डेनका प्रविण दनुवार र अनमोल ज्योतीका रविन यादव पहिलो र दोश्रो भए । ६० केजी तौलमा भारतका रोहित बोसलाई पराजित गर्दै नवज्ञानभूमिका सुमिर लामाले स्वर्ण पोल्टामा पारे ।

पुरुषकै खुल्ला तौल तर्फ टेक्सासका प्रविण रुना पियालीले स्वर्ण हात पार्दा भारतका स्वर्णभा शाहले रजत पाए । काता तर्फ भारतका स्वर्णभा शाहले स्वर्ण पाए । दोश्रो स्थानमा जगत मन्दिरका सोहेन्द्र राना रहे ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई कप फुटसल बैशाखमा
एसईई कप फुटसल बैशाखमा
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
फाइनलमा लिटल फ्लावर र स्टेपिङ स्टोन भिड्ने
फाइनलमा लिटल फ्लावर र स्टेपिङ स्टोन भिड्ने
बुद्ध एकेडेमीलाई उपाधि
बुद्ध एकेडेमीलाई उपाधि
आयोजक बुढानिलकण्ठ टिम च्याम्पियन
आयोजक बुढानिलकण्ठ टिम च्याम्पियन
मेयर धनगढी प्याब्सन कप शुक्रबारबाट
मेयर धनगढी प्याब्सन कप शुक्रबारबाट
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP