• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
umbro
आयोजक बुढानिलकण्ठ टिम च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, फागुन २९, २०७८ खेलपाटी संवाददाता
आयोजक बुढानिलकण्ठ टिम च्याम्पियन

काठमाडौं । आयोजक बुढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । 

बुढानीलकण्ठले सर्वाधिक १७ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।

सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अन्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए । 

फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते । अन्जलीले दोहोरो स्वर्ण जितिन् । अन्जलीले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान हात पारिन् ।

उत्कृष्ट चारै जनालाई नेपाल उमा कुङफु संघले खाना÷बस्न सुविधासहित चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले प्रतिबद्धता जनाए ।

विजेतालाई पूर्व मन्त्री पार्वत गुरुङ, प्रतियोगिता संयोजक उद्धव थापा मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

त्यसअघि प्रतियोगिताको उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले उद्घाटन गरेका थिए । 

सो अवसरमा डेन्मार्कबाट प्राप्त टाइची प्रशिक्षकको प्रमाण पत्र भाइराजा महर्जन र सान्तारत्न तुलाधरलाई हस्तान्तरण गरिएको  थियो ।

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टुसाल पौडी च्याम्पियनशिप सम्पन्न
टुसाल पौडी च्याम्पियनशिप सम्पन्न
संस्कृतिको जित
संस्कृतिको जित
एसईई कप फुटसल बैशाखमा
एसईई कप फुटसल बैशाखमा
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
फाइनलमा लिटल फ्लावर र स्टेपिङ स्टोन भिड्ने
फाइनलमा लिटल फ्लावर र स्टेपिङ स्टोन भिड्ने
बुद्ध एकेडेमीलाई उपाधि
बुद्ध एकेडेमीलाई उपाधि
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
भारतलाई टी-ट्वान्टी सिरिज 
भारतलाई टी-ट्वान्टी सिरिज 
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP