• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
umbro
चौधौं हिसान स्पोर्टस् मिट पुस ८ देखि
खेलपाटी संवाददाता
सोमबार, पुस ५, २०७८ खेलपाटी संवाददाता
चौधौं हिसान स्पोर्टस् मिट पुस ८ देखि

नारायण क्षेत्री

पोखरा । पोखरामा पुस ८ देखि ११ गते सम्म १४ औं हिसान स्पोर्टस् मिट आयोजना हुने भएको छ ।

पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस् मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन तथा बास्केटबल गरी कुल ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष यामबहादुर रोकाले बताए ।

कक्षा ११,१२ र विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । स्पोर्टस मिट अन्तर्गत ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

कक्षा ११ अन्तर्गत वास्केटबल र भलिवल तथा कक्षा १२ अन्तर्गत दुवै इभेन्टमा छात्र ७० र छात्रा ७० गरी १४० टिमले सहभागिता जनाउने हिसान कास्कीका उपाध्यक्ष दीवाकर जैशीले बताए ।

त्यसै गरी टेवल टेनिस र व्याडमिन्टनमा छात्र÷छात्राले सिंगल्स तथा डवल्समा सहभागिता जनाउने छन् भने कलेज तथा विश्वविद्यालयका छात्र÷छात्राहरुले बास्केटबल, टेवल टेनिस र व्याडमिन्टन गरी ३ इभेन्टमा सहभागिता जनाउनेछन् । कार्यक्रमको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेमोनिक र बुद्ध फाइनलमा
नेमोनिक र बुद्ध फाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
ग्रिनफिल्डलाई दोहोरो सफलता
ग्रिनफिल्डलाई दोहोरो सफलता
प्रिमियर र युरो सेमिफाइनलमा
प्रिमियर र युरो सेमिफाइनलमा
पारागन क्वाटरफाइनलमा
पारागन क्वाटरफाइनलमा
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP