• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ११, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
64x64
मगलवार, फाल्गुन १३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लोयल्टी ‘बी’ ले हिमालयबाट वाकओभर पायो । टाइमलाइनले शिशु मिलनलाई १६–० को विशाल गोल अन्तरले पराजित गर्यो । टाइमलाइनका स्ट्रेनजर तामाङले ६, निशान तामाङले ५, निश्चल थापाले ४ र नामुकजंग बस्नेतले १ गोल गरे । शिशु मिलनका अनुभव श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।

बाँकी दुई सेमिफाइनल पुग्ने टोलीको टुंगो बुधबार लाग्नेछ । त्यस दिन काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) तथा सिद्धार्थ बनस्थली र टीआईएबीच क्वाटरफाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोयल्टी कपमा एलएको ह्याट्रिक
सिद्धार्थ बनस्थली र एलए उपाधिनजिक
चामुण्डा माबिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
काष्ठमण्डप अन्तिम आठमा 
सिद्धार्थ बनस्थलीको सुखद सुरुवात
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्सको सहज जित
वडा नम्वर ८ र २ फाइनलमा
मन्दे र आयशा सम्मानित
घरेलु टोलिविरुद्ध इंग्ल्यान्डको संघर्ष
अब्राहमको ह्याट्रिक, चेल्सी पाँचौं चरणमा
एपीएफविरुद्ध विराटनगर (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
आर्मीविरुद्ध वालिङ (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP