• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, माघ २१, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
national life insurance ad
गोल्डेन पिक प्रिक्वाटरफाइनलमा
खेलपाटी संवाददाता
आइतबार, साउन २७, २०७५ खेलपाटी संवाददाता
गोल्डेन पिक प्रिक्वाटरफाइनलमा
काठमाडौं ।  गोल्डेन पिक दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रवेश गरेको छ ।
 
आइतबार टीआईएलाई ५७–४३ ले पराजित गर्दै गोल्डेन पिकले प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो  । गोल्डेन पिकको जितमा लाक्पा शेर्पाले १४ अंक योगदान गरे ।
 
ब्वाइजमै स्काइलार्क र जोसेफ पनि प्रिक्वाटरफाइनलमा पुगेका छन् । स्काइलार्कले स्वेता सदनलाई प्रिक्वाटरफाइनलमा ४२–२७ तथा सेन्ट जोसेफले न्यु बुद्ध प्रकाशलाई ३२–२८ ले हराए । स्काइलार्कका सुजन गुरुङले १४ तथा सेन्ट जोसेफका रोशन लामाले १८ अंक जोडे । न्यु समिटले सेवा सदनलाई २६–१९ ले पन्छायो । विजेताका स्वस्तिक श्रेष्ठले ९ स्कोर गरे ।
 
गल्र्समा निम्स र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । दोहोरो जित हात पारेको निम्सले स्काइलार्कलाई २८–१५ र साइपाल एकेडेमीलाई ३४–१८ ले पाखा लगाए । विजयी टिमका लागि स्काइलार्क विरुद्ध सरस्वती बुढाथोकीले ८ र साइपाल विरुद्ध प्रियाले ९ अंक बटुले । न्यु बुद्ध प्रकाश विरुद्धको खेलमा इनोभेटिभ २३–१८ ले विजयी भयो । विजेताकी सामन्त थापाले १० अंक जोडिन् ।
 
गल्र्सको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन हिमालय ह्यापी चाइल्ड एकेडेमी (एचएचसीए) ले स्किब्सलाई ३६–३२, न्यु बुद्ध प्रकाशले दीपज्योतिलाई १०–६ तथा आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले न्यु समिटलाई ६–४ ले निराश पारे । एचएचसीएकी अनिता सुनुवारले १६, न्यु बुद्ध प्रकाशकी पासाङ तामाङले ६ तथा केभीकेएसएसकी सुलज्ञा खड्काले ४ अंक जोडे ।
 
kamana bank

clasic tec

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
प्यालेसमाथि युनाईटेडको जित
प्यालेसमाथि युनाईटेडको जित
उल्भ्ससँग हार्यो लिभरपुल
उल्भ्ससँग हार्यो लिभरपुल
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
एसके स्पोर्ट्स सप्तरीको जित
एसके स्पोर्ट्स सप्तरीको जित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP