• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
गोल्डेन एथलेटिक्स : तिर्थ र रेखालाई स्वर्ण
खेलपाटी संवाददाता
आइतबार, माघ २२, २०७९ खेलपाटी संवाददाता
गोल्डेन एथलेटिक्स : तिर्थ र रेखालाई स्वर्ण

काठमाडौं । काठमाडौंमा आईतबार सुरु भएको गोल्डेन एथलेटिक्स मिटको १० हजार मिटर दौडमा तिर्थ पुन र रेखा विष्टले स्वर्ण पदक जितेका छन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको १० हजार मिटर दौडमा पर्वतका तिर्थ र पुलिस क्लबकी रेखा पहिलो बनेका हुन् ।

तिर्थले निर्धारित दुरी ३० दशमलव ४७ सेकेन्डमा पुरा गरे । रेखाले निर्धारित दुरी ३९ दशमलव ३८ सेकेन्डमा पुरा गरिन् । सो स्पर्धामा तिर्थ पहिलो बन्दा एपीएफका राजेन्द्र तामाङ दोस्रो र सन्तोष बिक्रम विष्ट तेस्रो भए । महिला स्पर्धामा अन्जु खड्का तेस्रो र सुमित्रा चौधरी तेस्रो बनिन् ।

यस्तै, सय मिटर पुरुष स्पर्धामा कर्णाली प्रदेशका युवराज बिक पहिलो बने । एपीएफका शिवराज पार्की दोस्रो र एपीएफकै निरप्रताप महतो तेस्रो बने । सय मिटरको महिला स्पर्धामा दाङकी निशा चौधरी पहिलो बनिन् । उनले निर्धारि दुरी १२ दशमलव ५३ सेकेन्डमा पुरा गरिन् । पुलिसकी लक्ष्मी साउद दोस्रो र ललितपुरकी रजिना दुलाल तेस्रो बनिन् । 

चार सय मिटर महिलाा स्पर्धामा रमिता कुमारी थारु पहिलो, कल्पना श्रेष्ठ दोस्रो र अरुजा रिजाल तेस्रो बनिन् । सोही विधाको पुरुष स्पर्धामा पुलिसका तेजबहादुर कार्की पहिलो, लुम्बिनीका तुल्सीराम थारु दोस्रो र एपीएफका आषिश चौधरी तेस्रो बने ।

चार बाई सय मिटर रिले पुरुषमा एपीएफको टिम च्याम्पियन, लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो बन्यो । 

पन्ध्र सय मिटर महिला स्पर्धामा पुलिसकी राममाया बुढा पहिलो, एपीएफकी फुलमती राना दोस्रो र एपीएफकी आशा रावल तेस्रो बनिन् । सोही विधाको पुरुष स्पर्धामा पुलिसका नागेश्वर ऐर पहिलो, सन्तोष नेपाली दोस्रो र विषेश घिमिरे तेस्रो बने ।

लङजम्पको पुरुष स्पर्धामा एपीएफका सलिम देवानले ७ मिटर ०९ सेन्टिमिटरमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । एपीएफका सुदिप थारु दोस्रो र एपीएफकै मिथुन चौधरी तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी पहिलो, पुलिसकी सिमा चौधरी दोस्रो र एपीएफकी रञ्जिता राई तेस्रो बनिन् । 

हाइजम्पको महिला स्पर्धामा लम्जुङका सिमा श्रेष्ठ पहिलो, पुलिसकी लक्ष्मी साउद दोस्रो र एपीएफकी बिर्सना कुमाल तेस्रो बनिन् । पुरुष स्पर्धामा भने प्रभु थापा पहिलो, पुलिसका चन्द्र जोशी दोस्रो र कैलालीका नरबहादुर साउद तेस्रो बने ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिनका खेल भोलि सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् राखेप, नेपाल एथलेटिक्स संघ, प्रदेश खेलकुद विकास परिषद् बागमती लगायतले सहकार्य गरेका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP