• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, मंसिर १९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
दीपक र फूलमतीलाई राइट टु प्राटिन रनको उपाधि 
खेलपाटी संवाददाता
शनिबार, माघ ७, २०७९ खेलपाटी संवाददाता
दीपक र फूलमतीलाई राइट टु प्राटिन रनको उपाधि 

काठमाडौं । दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि एपीएफका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले जितेका छन् । दशरथ रंगशालामा शनिबार भएको प्रतियोगितामा आर्मीका अधिकारी र एपीएफकी रानाले उपाधि जितेका हुन् ।

नेपाल भेटेरिनरी एसोसियसनले आयोजना गरेको प्रतियोगितामा दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पुरा गरे । महिलातर्फ फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट २२ सेकेन्डमा पुरा गरिन् । विजेता दुवै खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

kamana bank
clasic tec

पुरुषमा राजन रोकाया दोस्रो र नरेन्द्र सिंह रावल तेस्रो बने । महिलामा राममाया बुढा दोस्रो र पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । 

यस्तै, १० किलोमिटर पुरुष दौडमा आर्मीका मुकेश पाल पहिलो बने । उनले निर्धारित दुरी ३० मिनेट ५८ दशमलव ०१ सेकेन्डमा पुरा गरे । महिला ५ किलोमिटरमा आर्मीकी गीता विक र पुरुषमा सञ्जिव नेपाली पहिलो बनेका थिए । तीन किलोमिटर महिला स्कुल स्पर्धामा कल्पना बुढा पहिलो, हिमाली शाही दोस्रो र दिपशिखा शाही तेस्रो बने । 

ह्विल चियरको पुरुषमा प्रेमबहादुर विक र महिलामा रजनी राई पहिलो बने ।

विजेता खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा करिब ५ हजार धावकले सहभागीता जनाएको नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए ।
 

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
रियलका कार्भाजलले बोके चोट
रियलका कार्भाजलले बोके चोट
झापा र काठमाडौंले अंक बाँडे
झापा र काठमाडौंले अंक बाँडे
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
 फेवाताल किनारमा पुरुष भलिबल हुने
 फेवाताल किनारमा पुरुष भलिबल हुने
अन्तिम खेलमा भारत विजयी
अन्तिम खेलमा भारत विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP